राजनीति/ समाज
जनमोर्चाको प्रदेश सम्मेलन सर्यो
काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । जनमोर्चाको माघ १५ र १६ गते गर्ने भनिएको सातै प्रदेशको सम्मेलन सरेको हो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अब सम्मेलन आगामी फागुन ६ र ७ गते गरिने जानकारी दिएकी छिन् । पछिल्लो समय कोरोना भाइरसका...
आज निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले आज (शुक्रबार) विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार, स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो । उनले सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने...
एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित
कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट निर्वाचित भएका छन् । एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनअन्तरगत बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल) ले १८३ मत प्राप्त गरेका छन् । त्यसैगरी,...
कांग्रेसको युद्धप्रसाद तथा तेन्जिङपथको संयुक्त टोल समिति गठन
मकपानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ ले कर्राको युद्धपथ र तेन्जिङपथको संयुक्त टोल समिति गठन गरेको छ । बुधबार हेटौंडामा आयोजित बृहत टोल भेलाले बिष्णु विडारीको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरेको हो । समितिको उपसभापतिमा कल्पना शर्मा, सचिवमा देवकुमारी न्यौपाने, कोषाध्यक्षमा सरिता लामा र सह–सचिवमा रविन्द्र...
बुधबार नेप्सेमा ३० अंकको गिरावट
काठमाडौं । लगातार हरियाली छाएको नेपाली शेयर बजारमा आज गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले बृद्धि भएको नेप्से परिसूचक बुधबार ३० अंकले घट्न पुगेर २ हजार ८०३ दशमलव ६२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर...
निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार, स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो । उनले सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने जानकारी...
एमाले सरकारमा नरहँदा पनि देश एमालेमय बनेको छ : कमल विष्ट
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश सदस्य कमल विष्टले अहिले एमाले सरकारमा नरहँदा पनि देश एमालेमय बनेको बताएका छन् । मंगलबार पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विष्टले ४१ महिना सरकारमा रहँदा गरेको विकास निर्माणको कामले अहिले एमाले सरकारमा नरँहदा पनि देश...
केपी ओलीको अडानले मात्रै दोस्रो संविधानसभा जारी हुन सक्यो : दाहाल
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–ईन्चार्ज तथा मकवानपुर क्षेत्र नंम्वर १ का सांसद कृष्ण प्रसाद दाहालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अडानले दोस्रो संविधानसभाबाट संविधान जारी हुन सकेको बताएका छन् । मंगलबार पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनको सो कुरा...
बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : कोभिड–१९ व्यवस्थापन समिति गठन
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री...
एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी
सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् । उनले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डण्डीप्रसाद शर्माले २६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा बिसीकै प्यानलका कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । यसैगरी, सचिवमा कविन्द्र केसीले ३९० मत प्राप्त गरेर विजयी...








