राजनीति/ समाज
राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितले पनि भोट हाल्न पाउने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोरोना भाइरस (कोेभिड–१९) संक्रमितले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले भोट हाल्न पाउने व्यवस्था गर्ने भनिएको हो । त्यसको लागि मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए...
सर्जिकल मास्कको ५ रुपैयाँभन्दा बढि लिन नपाइने, १० रुपैयाँमा मास्क बिक्री गर्नेमाथि प्रशासनले धमाधम कारवाही गर्दै
मकवानपुर । एक रुपैयाँ हाराहारी मूल्य पर्ने स्वास्थ्य सुरक्षा सामग्री मास्कको १० रुपैयाँ असुल गर्दै उपभाक्ता ठगिएपछि मकवानपुरको स्थानीय प्रशासन तातेको छ । हिजो मंगलबार १० रुपैयाँ लिई मास्क बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर मास्कको मूल्य घटाउने अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले थप अनुगमन गरी मास्कको कालोबजारीविरुद्ध...
कांग्रेस महामन्त्री शर्मालाई कोरोना पुष्टि
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले बुधबार दिउँसो आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले ८ महिनापछि फेरि स–परिवार कोरोना संक्रमित भएको सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि...
स्वास्थ्यमन्त्री खतिवडाद्वारा बागमती प्रदेशको तयारीबारे अन्तरक्रिया
मकवानपुर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले कोरोना संक्रमण न्यूनीकरण, रोकथाम एवम् उपचारको सन्दर्भमा बागमती प्रदेश सरकारको तयारीबारे जानकारी लिएका छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अभियान द्रुत कार्य संचालन टोलीको नेतृत्व गर्दै हेटौंडा आइपुगेका मन्त्री खतिवडाले बागमती प्रदेशको तयारी र गरिरहेको कामबारे अन्तरक्रिया गरेका...
हेटौंडाका मेडिकल तथा फार्मेसीमा प्रशासनको अनुगमन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाइमा हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको मंगलबार अनुगमन गरिएको छ । अनुगमन टोलीले स्वास्थ्य सामग्री माक्स, सेनिटाइजरलगायत अन्य औषधीको मूल्य, दर्ता, नविकरण, सेवा अनुसारका दक्ष कर्मचारीबारे अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा गएको...
१४ नम्वर वडाका १ सय १० जना नेकपा एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मा विभिन्न पार्टी परित्याग गरी १ सय १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्व मुख्यमन्त्री पौडेलले सरकारको नेतृत्व नेकपा एमालेले मात्रै...
हेटौंडा अस्पतालका मेसु सापकोटासहित ३६ कर्मचारीलाई संक्रमण
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) का ३६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत विहीबारदेखि आजसम्म ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए । अस्पतालको ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मीसहित ल्याबका १३ जना, प्रशासनिक...
एकैदिन थपिए १० हजार २५८ कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
गठबन्धन दलको बैठक : स्थानीय चुनाव बैशाखमा गर्न सहमत
काठमाडौं । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको हो । बैठकमा स्थानीय निर्वाचन आगामी बैशाखमा गर्नेबारे सहमत भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकार संचालनमा...
मकवानपुरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै
मकवानपुर । कोरोना भाइसरविरुद्धको खोप अभियान अन्तरगत मकवानपुरमा बुस्टर डोज लगाउन सुरु गरिएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मीलगायतलाई बुस्टर डोज लगाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । कोरोनाविरुद्ध पूरा मात्रामा खोप लगाएको ६ महिना अवधि भइसकेकाहरुले मात्रै बुस्टर डोज...










