राजनीति/ समाज
राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा बागमती प्रदेश प्रमुख शर्माको सन्देश
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश जारी गर्दै भूकम्पीय जोखिमबाट बच्नका लागि सुरक्षित संरचनाहरु निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । आफ्नो सन्देशमा प्रमुख शर्माले वि।सं. १९९० माघ २ गते भूकम्पको त्रासद सम्झनामा...
संस्कृति र मौलिकताको संरक्षणमा राज्यको सहयोगी भूमिका आवश्यकः एकनाथ ढकाल
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले माघे संक्रान्ति (मकर संक्रान्ति) तथा माघी पर्वको अवसरमा देश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई शुख, शान्ति, संमृद्धि तथा राष्ट्रिय मेलमिलापको शुभकामना दिएका छन् । उनले विभिन्न जातजातिको मौलिक चाडपर्व, रीतिरिवाज, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकासका लागि राज्यको...
संस्कृति र मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा हुन्छः बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति, संसदीय दलको नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले माघे संक्रान्ति (मकर संक्रान्ति) तथा माघी पर्वको अवसरमा समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् । बानियाँले तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको बताउँदै...
मौलिक पर्व एकताको प्रतिक हो: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् । थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति पर्वका अवसरमा शुभकामना...
कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन छलफल
मकवानपुर । बागमती प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप अभियान प्रभावकारी बनाउन चेपाङको बाहुल्य क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ । शुक्रबार प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहसँग छलफल गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले...
माघे संक्रान्तिले नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ –प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघे संक्रान्ति पर्वको सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपालमा माघे संक्रान्तिलाई उत्साहपूर्वक मनाउने समुदायका लागि प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गरेका हुन् । शर्माले शुभकामना सन्देश जारी गर्दै सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय...
सर्वदलीय बैठकमा निर्वाचन आयोगको ७ बुँदे प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने...
एमाले महासचिव पोखरेललाई कोरोना पुष्टि
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको सामाजिक सञ्जालमार्फत जनकारी गराएका हुन् । ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’,...
कांग्रेसको बुद्ध टोल समिती गठन
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ ले बुद्ध टोलमा टोल समिती गठन गरेको छ । विहिबार हेटौंडामा आयोजित बृहत टोल भेलाले अनिल सिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । समितीको उपसभापतिमा मुकेशबहादुर थापा, सचिवमा सुबेन्द्र जोशी, सहसचिवमा कमला थापा र कोषाध्यक्षमा ममता आचार्य चुनिएका...
सहरी विकासमन्त्री झाँक्रीले गरिन् धोबिखोला करिडोरको अनुगमन
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमार झाँक्रीले बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गरेकी छन् । उनीसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितीको टोलीले निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ । अवलोकनका...









