राजनीति/ समाज

कांग्रेस मकवानपुर अधिवेशन: पदाधिकारीको पनि मतगणना सुरु

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न निर्वाचनको पदाधिकारीहरुको मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीका अनुसार पदाधिकारीहरुको मतगणना सुरु भएको र आजै साँझ सम्ममा नजिता सार्वजनिक भइसक्ने छ । साँझसम्ममा पदाधिकारीहरुको मतगणना गरिसकेपछि मात्रै अन्य सदस्य पदको मतगणना सुरु हुने जनाइएको छ । निर्वाचन समितिले सोमबार...

निर्वाचन आयोग : स्थानीय चुनावमा सहभागी हुन ८० वटा राजनीतिक दल दर्ता

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तहको चुनावका लागि ८० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहभागी हुन निर्वाचन आयोगले फागुन १५ गतेसम्मका लागि समयसीमा तोकिएकोमा ८० वटा राजनीतिक दल दर्ता भएको हो । स्थानीय तह चुनाव प्रयोजनका लागि...

सभापति लामाको हरेक चुनौतीमा साथ दिन्छु: आनन्दराम पराजुली

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले नवनिर्वाचित बुद्ध लामाको कार्यकालमा आउने जस्तो सुकै चुनौतीमा आफ्नो साथ रहने प्रतिवद्धता जनाएका छन् । निर्वाचन समितिबाट नवनिर्वाचित सभापतिलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले आफु सभापति नभएपनि सभापतिमा विजयी भएका लामाको हरेक चुनौतीमा सँधै...

निर्वाचन समितिद्वारा नवनिर्वाचित सभापति लामालाई प्रमाणपत्र प्रदान

मकवानपुर । निर्वाचन समितिले कांग्रेसका नवनिर्वाचित जिल्ला सभापति बुद्ध लामालाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । पार्टी कार्यालय हेटौंडामा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले नवनिर्वाचित लामालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । अर्का उम्मेदवार आनन्दराम पराजुलीले हार्दिकता प्रस्तुत गर्दै सहमति जनाएपछि लामा दोस्रो चरणमा निर्विरोध निर्वाचित भएका...

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा लामालाई सर्वसम्मत चयन गर्ने सहमति भएको कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले जानकारी दिए । कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा, आनन्दराम...

कांग्रेस मकवानपुरः दोस्रो चरणको निर्वाचन १ बजेबाट

मकवानपुर । कांग्रेस मकवानपुरको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन मंगलबार १ बजेबाट हुने भएको छ । सोमबार सम्पन्न निर्वाचनमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनाव गरिन लागेको निर्वाचन समितिले जनाएको छ । समितिले मतदानको...

कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल

काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन् । अर्का उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै पोख्रेल सभापति पदमा निर्वाचित भएका हुन् । पोख्रेलले ८८५ मत प्राप्त गर्दा बरालले ४७७ मत प्राप्त गरेका थिए । जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै...

कांग्रेस अधिवेशनः अब सहमति कि दोस्रो चरणको निर्वाचन ?

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । कांग्रेसको विधानमा सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । सबैभन्दा बढी मत पाएको...

चुनावी मैदानमा बुद्ध र आनन्द, कसले मार्ला बाजी ?

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो । कांग्रेसको विधानमा सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । अब सबैभन्दा बढी मत...

कांग्रेस मकवानपुरः बुद्धले पाए सबैभन्दा बढी भोट, ११ मतले बाहिरिए जयराम

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार सभापति पदमा बुद्ध लामाले सबैभन्दा बढी मत पाएका छन् । उनले ५९२ मत प्राप्त गरेको कांग्रेस मकवानपुरले जनाएको छ । त्यस्तै अर्का उम्मेदवार आनन्दराम पराजुलीले ५४२ मत र जयराम लामिछानेले...