राजनीति/ समाज

कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण सम्पन्न

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्र्तगत कांग्रेस बागमती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका...

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित एक कार्यक्रममा उनी एमाले प्रवेश गरेकी हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । अभिनेत्री मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी...

बागमतीका सांसदको गुनासो: चुनाव भड्किलो भयो

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकको शुन्य समयमा ६ जना सांसद्हरुले जनचासो विषयमा आफ्ना धारणा राखेका छन् । बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशी साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले शुन्य समयमा आफ्नो धारणा राखेका...

बागमती प्रदेशसभाः ३ वटा विधेयकलाई दफावार छलफलको लागि समितिमा पठाउने निर्णय

मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार २१ मिनेट सञ्चालन भएर स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसोे १ बजे बस्ने गरी बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । बैठकले यस अघि सदनमा पेश भएको ३...

बागमती प्रदेशसभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (मंगलबार) सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक करिब ४० मिनेट ढिलोगरी सुरु भएको हो । आजको बैठकमा ३ वटा विधेयकमाथि छलफल हुने जनाइएको छ । सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकमा यसअघि सदनमा पेश भएको विभिन्न ३ वटा...

बागमती प्रदेशसभा बैठक आज बस्दै, अधिवेशन अन्त्यको तयारी

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । आज बस्ने बैठकमा ३ वटा विधेयकमाथि छलफल हुनेछ ।  सचिव खड्काका अनुसार आजको बैठकमा यसअघि सदनमा पेश भएको विभिन्न ३ वटा विधेयकमाथि छलफल भएर समितिमा...

इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै कांग्रेस भीमफेदीको आपत्ती

मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले आफ्नो इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएको छ । कांग्रेस भीमफेदीले नेकपा एकीकृत समाजवादीले भ्रामक प्रचार गर्दै आफ्नो इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएको हो । गत चैत्र ४ गते भीमफेदी गाउँपालिका वडा नम्वर १ नयाँगाउँमा सडक...

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा दीप प्रज्वलन

मकवानपुर । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पशुपति मन्दिरमा जीपी कोइराला फाउण्डेशन मकवानपुरको आयोजनामा दीप प्रज्वलन गरिएको हो । कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको...

कांग्रेस बागमती प्रदेशमा कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको सोमबार हेटौंडामा बसेको बैठकले कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको हो । बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ । समितिको सदस्यहरुमा प्रभात तामाङ, सन्तबहादुर प्रजा,...

कांग्रेस भीमफेदी ५ को वडा कार्यालय स्थापना

मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका ५ नम्वर वडा समितिले सुपिङमा वडा कार्यालय स्थापना गरेको छ । कांग्रेसका नेता जयराम लामिछानेको प्रमुख आतिथ्यतामा सोमबार वडा कार्यालय विधिवत रुपमा स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता लामिछानेले कम्युनिष्टहरुले लामो समयसम्म जनतालाई भ्रममा राखेको बताउँदै अब जनता भ्रममुक्त हुनुपर्ने बताए...