राजनीति/ समाज
हेटौंडा–१३ मा कांग्रेसको टोल समिति गठन तथा स्ल्याप बाटोको शिलान्यास
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मजुवामा नेपाली कांग्रेसको टोल समिति गठन भएको छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्तरगत कांग्रेसले हेटौंडा १३ मा टोल समिति गठन तथा स्ल्याप बाटोको शिलान्यास गरेको हो ।कांग्रेस हेटौंडा–१३ को आयोजनामा भएको कार्यक्रमबाट मानबहादुर मोक्तानको संयोजकत्वमा ३१ सदस्यीय मजुवा टोल समिति...
एमाले मकवानपुरका जिल्ला सदस्यले लिए सपथ
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला सदस्यमा मनोनित भएकाहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । एमाले मकवानपुरको जिल्ला सदस्यमा मनोनित भएका २७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले...
बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक अन्त्य
मकवानपुर । बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक सूचना जारी गर्दै आज बुधबार रातको १२ बजेदेखि लागू हुने गरी नवौं अधिवेशन बैठक अन्त्य गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको...
एमालेको सक्रिय नेता रञ्जु ठाकुर जसपामा प्रवेश
सप्तरी । नेकपा एमालेमा सक्रिय रहेकी नेता रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा प्रवेश गरेकी छन् । नेता ठाकुर जसपाले बुधबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । यसअघि एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत...
हिउँदे अधिवेशन अन्त्य गर्ने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि २ वटा...
नेता बानियाँले गरे पूर्वीय दर्शन गुरुकुल विद्याश्रम भवनको उद्घाटन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.९ स्थित कुष्माण्ड सरोवर धाममा निर्माण गरिएको अक्षयधाम लक्ष्मीनारायण मन्दिर तथा पूर्वीय दर्शन गुरुकुल विद्याश्रम भवन आज उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । नेपाल तीर्थ प्रकाश संघ केन्द्रीय कार्यालयद्वारा निर्मित...
एमालेले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रि घोषणापत्र बनाउँदै छ । नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र...
फेरी स्थगित भयो मधेस प्रदेशसभाको बैठक
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक फेरी स्थगित भएको छ । आज (बुधबार) का लागि बोलाइएको प्रदेशसभा बैठक फेरी स्थगित भएको हो । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी गराएका छन् । मधेस प्रदेशसभाको बैठक स्थगित भएको यो चौथोपटक हो ।...
संवैधानिक पदाधिकारी नियुक्तीविरुद्ध मुद्दामा आजदेखि सुनुवाइ हुने
काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार अर्थात चैत्र ४ गते हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा आज सुनुवाइ हुने भएको हो । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर...
एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित काकर्की ब्यांकेटमा बैठक बस्ने गरी बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अुनुसार, आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । दुई दिनसम्म संचालन हुने...










