राजनीति/ समाज
हेटौंडा–२ र ७ मा कांग्रेसको टोलमा समिति गठन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘घरघर जिताऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत शनिबार हेटौंडाको दुई वटा वडामा टोल कार्य समिति गठन गरेको छ । शनिबार कांग्रेस हेटौंडा– ७ मा वडाको अग्राठे टोलमा भएको भेलाले अग्राठे टोल समिति गठन गरेको छ । खेमराज थिङ नेतृत्वमा १९ सदस्यीय टोल समिति गठन गरिएको छ...
बासुदेव सभागृहः संरक्षणमा सिन्को नभाँच्ने मेयर, अस्तित्व मेटाउन अग्रसर
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधायुक्त सभागृहको अभाव छ । प्रदेशका मन्त्रालयहरु, सरकारी कार्यालयहरुले मात्रै नभई हेटौंडा उपमहानगरपालिकाले नै नगर परिषद् नीजि पार्टी प्यालेसमा भाडा तिरेर गर्दै आएको छ । तर, आफ्नै करोडौँ लगानी परिसकेको हेटौंडा –४ हुप्रचौरस्थित बासुदेव सभागृह भत्काएर उपमहानगरले व्यावसायिक बहुउदेश्यीय भवन निर्माणको कार्य अघि...
झडपमा परेर सांसद प्रमोद साह घाइते
जनकपुरधाम । सडकको विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएको झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् । नगरपालिकाको वडा नम्वर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी अनुसार, घाइते सांसदको टाउकोमा...
अभिव्यक्तिलाई गलत ढंगले बुझेर अफवाह फैलाइएकोमा बानियाँको आपत्ति
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनबारे आफुले दिएको अभिव्यक्तिलाई गलत ढंगले बुझेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गर्नु परे जिल्ला र प्रदेशसंग समन्वय गर्दा फाईदा पुग्ने भनेकोमा अधिकार कटौती गर्न खोजेको भन्दै एक केन्द्रीय...
हेटौंडा–९ का ५५ जना नेपाली कांग्रेस प्रवेश
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको ‘घरघर जाऔं, कांग्रेस जिताउँ’ अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा भएको निर्वाचन जागरण कार्यक्रममा ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा नम्वर ९ इकाइ सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षता एवम् मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभिन्न...
मतदाता नामावली प्रकाशनको अन्तिम तयारी
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको जनाएको छ । यसअघि कायम रहेको मतदाता संख्यामा केही कमी आउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदाता...
एमालेले ल्यायो चुनाव लक्षित मोबाइल एप
काठमाडौं । नेकपा एमालेले आगामी बैशाखमा स्थानीय चुनावलाई लक्षित गर्दै मोबाइल एप ल्याएको छ । राजधानीस्थित कार्की बैङ्क्वेटमा जारी केन्द्रिय समिति बैठकमा यस्तो एप सार्वजनिक गरिएको हो । असोजमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान सम्मेलनका क्रममा सार्वजनिक गरिएको सीपीएन यूएमएल (नेकपा एमाले) मोबाइल एपलाई नै अहिले चुनाव लक्षित गरिएको...
तरुण दल हेटौंडा–६ ले दौड प्रतियोगिताको आयोजना गर्ने
मकवानपुर । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ ले खुल्ला दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । तरुणदल हेटौंडा–६ ले नयाँ वर्षको अवसरमा जिल्ला स्तरीय खुल्ला दौड प्रतियोगिताको आयोजना गर्ने भएको हो । हरेक वर्ष आयोजना गर्दै आएको दौड प्रतियोगिता कोरोना संक्रमणका कारण गत वर्ष रोकिएको थियो...
माओवादी मकवानपुरले तोक्यो चुनावी कमाण्डर
मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकले चुनावी कमाण्ड तोकेको छ । जिल्ला समन्वय समितिका संयोजक सर्केश घलानको अध्यक्षतामा बसेको बैठकले दश वटै स्थानीय तहमा चुनावी कमाण्ड तोकेको हो । बैठकले बागमती गाउँपालिकामा जिल्ला संयोजक सर्केश घलान, बकैया गाउँपालिकामा केन्द्री सदस्य बिजय गौतम, हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य...
कांग्रेस हेटौंडा नगरमा १७ जना मनोनित
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा नगर कार्य समिति कोषाध्यक्षसहित १७ जना सदस्यमा मनोनित गरिएको छ । नेपाली कांग्रेस, हेटौंडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो भेलाबाट नगर कोषाध्यक्षमा कुल प्रसाद चौलागाईं चयन भएका छन् । त्यसैगरी शुक्रबार सम्पन्न भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा...










