राजनीति/ समाज

स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

मकवानपुर । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरुलाई जानकारी दिए । उनले भने, ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको छ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार...

एमाले मकवानपुरले चैत्र २५ गतेसम्म उम्मेदवार टुंगो लगाउने

मकवानपुर । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले यही चैत्र २५ गतेसम्म उम्मेदवार टुंगो लगाउने भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गरेको छ । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटिको बैठक चैत्र २३ र २४ गते...

आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस बागमतीको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बंठकले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहसंग समन्वय गरी सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने...

एकीकृत समाजवादी हेटौंडा नगर कमिटी चुनाव केन्द्रित अभियानमा

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपहानगरपालिका कमिटी चुनाव केन्द्रित अभियानमा होमिएको छ । कमिटीको आज मंगलबार बसेको चौथो पूर्ण बैठकले निर्वाचन केन्द्रित कार्ययोजना पारित गर्दै चुनाव केन्द्रित अभियानमा होमिएको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको हरेक वडामा यही चैत्र १९, २०,२१ र २२ गतेभित्र भेला, घरदैलो, सदस्यता...

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले चैत्र १७ मा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको हो...

एमाले अध्यक्ष ओलीले १३४ फिट अग्लो भ्यु- टावरको उद्घाटन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु–टावरको आज उद्घाटन गर्दैछन् । ओलीले आज तिलोत्तमा नगरपालिका २ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्ने भएका हुन् । लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल,...

स्थानीय तह निर्वाचनबारे जानकारी दिन कल सेन्टर

काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दैछ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो । निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्वरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ...

कांग्रेस बैठक मंगलबार पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार पनि बस्ने भएको छ । गत शुक्रबारबाट सुरु भएको बैठक मंगलबार पनि बस्ने भएको हो । पार्टी कार्यालय सानेपामा जारी बैठक मंगलबार दिउँसो ३ बजे पुनः बस्ने गरी आजको लागि स्थगित भएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । आजको बैठकमा...

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

काठमाडौं । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् । गुप्तालाई पार्टीको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । सांसद गुप्तासँगै सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाध्यक्ष...

निर्वाचन आयोगले ७३ वटा साना दललाई आफ्नै चिन्ह्रमा चुनाव लड्न दिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ वटा साना दललाई आ–आफ्नै दलको चिन्ह्रमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत्र ६ गतेसम्म समय दिइएको थियो ।...