राजनीति/ समाज
अबको केही दिनमै चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनभित्रै संघीय र प्रदेशको चुनाव मिति घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताएका हुन् । प्राविधिक विषय मिलाउन...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक...
एमाले मकवानपुरद्वारा संघीय निर्वाचन घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन
मकवानपुर । नेकपा एमाले मकवानपुरले संघीय निर्वाचनको मिति घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन गर्न माग गरेको छ । एमाले मकवानपुरले मंगलबार हेटौंडामा बढ्दो मंहगी, कालोबजारी, अभाव,भष्ट्रचार र कुशासन विरुद्ध बृहत जनप्रदर्शन गर्दै संघीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको हो । हेटौंडा–५ पुष्पलाल पार्कस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको...
आगामी चुनावका लागि ८ करोड मत्रपत्र छाप्नुपर्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने जानकारी गराएको छ । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने जानकारी गराएका हुन् । यस्तै, गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा...
माओवादीका अध्यक्ष दाहाल जापान जाँदै
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् । अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी...
राष्ट्रपति भण्डारीद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली (ढकाल) लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पराजुलीलाई राजदूत पदमा नियुक्त गरेकी हुन् । त्यस्तै, मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय...
साना चार कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गर्ने
काठमाडौं । संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने...
बागमती प्रदेशसभाको १० औँ अधिवेशन अन्त्य
मकवानपुर । बागमती प्रदेश सभाको जारी दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिवालका सचिव कृष्णहरि खड्काले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । अधिवेशन अन्त्यको लागि बागमती प्रदेश सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बमोजिम...










