राजनीति/ समाज
युनियनको केन्द्रीय सदस्यमा मकवानपुरका दाहाल निर्वाचित
मकवानपु । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मकवानपुरका राजन दाहाल (खुसराज) निवाृचित भएका छन् । युनियनको हेटौंडामा साउन ६ र ७ गते भएको नवौँ राष्ट्रिय अधिवेशनबाट दाहाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दाहाल ५६७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दाहाल मकवानपुरको रेडियो पत्रकारितामा सक्रिय छन् भने...
नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । कांग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मतसहित अधयक्षमा निर्वाचित भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी...
थप ३४७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ३४७ कोरोना भाइरस (कोभिड–१९) संक्रमणका पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ८८८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि...
प्रेस युनियनको मतगणना जारी : ६०२ गन्दा कस्को मत कति ?
मकवानपुर । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार रातिबाट सुरु भएको मतगणना कार्य हाल जारी छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा जारी मतगणनामा हालसम्म ६०२ मत गाणना हुँदा शिव लम्साल नेतृत्वको प्यानलले अग्रता लिएको छ । प्रेस युनियनको अध्यक्ष पदका उम्मेदवार शिव लम्सालले ३१६ मत प्राप्त गर्दा...
मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न प्रेस युनियनको महत्वपूर्ण भूमिका छ : प्रधानमन्त्री देउवा
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न नेपाल प्रेस युनियनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले आज शुक्रबार नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको हेटौंडामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले मुलुकमा प्रेस र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार...
मकवानपुरबाट ६५३२ जनाले लिए राहदानी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजार भन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका छन् । विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको मकवानपुरका प्रमुख जिल्ला...
आज बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक आज बिहीबार बस्दैछ । गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको असार २९ गते बसेको बैठकले संसद्...
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बस्ने भएको हो । बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिए । यसअघि असार २९ गते बसेको...
निर्वाचनमा थप मेहनत आवश्यक छ : सह–महामन्त्री डीना
मकवानपुर । नेपाली कांग्रेसकी सह– महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले आगामी निर्वाचनमा थप मेहेनत आवश्यक रहेको बताएकी छिन् । नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्याय डीनाले सो कुरा बताएकी हुन् । उनले आफ्ना उम्मेदवारहरुलाई सफल बनाउन स्थानीय तहमा प्राप्त नतिजाको आधारमा थप मिहेनत...










