राजनीति/ समाज

एमाले मकवानपुरद्वारा प्रदेशसभा उम्मेदवारको नाम सिफारिस

मकवानपुर । आसन्न निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार मकवानपुर जिल्लाका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक उम्मेदवारको नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव नवीन सिग्देलले जानकारी दिए । उनका अनुसार, केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्रअनुसार...

संघीय सरकारको साँघुरो मन

मकवानपुर । ‘असहयोग हुँदा कतिसम्म खुम्चिनुपर्छ’ भन्ने ज्वलन्त उदाहरण बनेको छ, बागमती प्रदेश । प्रदेश सरकार स्थापना भएको पाँच वर्ष बित्नै लागिसक्यो । तर, संरचना अझै बन्न सकेको छैन । जग्गा विषय टुंगो लगाउन नसक्दा प्रदेश कार्यालय झ्याल झ्यालमै सीमित छन् । प्रदेश सरकारले हरेक वर्ष मन्त्रालय र मन्त्रीका...

राप्रपाले केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमबीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिने भएको हो । प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ । नाम दर्ता गर्न...

राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभामा रहेका दलहरुका बिचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २०७८ फागुन २१ गते कार्यकाल सकिएको थियो...

राप्रपाद्वारा हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आज शुक्रबा दिउँसो हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनलाई १० लाख रुपैँया दिने उपमहानगरपालिकाको निर्णयविरुद्ध राप्रपाले विरोध प्रदर्शन गरेको हो ।  प्रदर्शनमा उनीहरुले उक्त निर्णयलाई तत्काल सच्याउन माग गरेका छन् । विकास...

एमालेद्वारा मकवानपुर क्षेत्र नं. २ को ‘क’ का लागि उम्मेदवारीको नाम सिफारिस

मकवानपुर । नेकपा एमाले मकवानपुरले आसन्न निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले मकवानपुरको शुक्रबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले जिल्लाको क्षेत्र नं. २ को ‘क’ को लागि तीन जना उम्मेदवारको नाम सिफारिस भएको हो । बैठकले २ को ‘क’ का लागि प्रत्यक्षतर्फ बलराम बल,...

कांग्रेसद्वारा मकवानपुर–१ को ‘क’ मा १८ जना उम्मेदवारको नाम सिफारिस (सूचीसहित)

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरले जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्वर १ अन्तर्गत प्रदेशसभा ‘क’ बाट प्रत्यक्ष तथा समानुपातिक गरी १८ जना सिफारिस भएका छन् । कांग्रेस मकवानपुर–१ (क) प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ र समानुपातिक...

एमाले मकवानपुरले निर्वाचनको लागि आज उम्मेदवार सिफारिस गर्दै

मकवानपुर । नेकपा एमालेले आज मकवानपुर जिल्लाको प्रदेशसभा तर्फको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने भएको छ । शुक्रबा दिउँसो मकवानपुरको प्रदेश कमिटी बैठक बसेर उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको जनाइएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने कार्यतालिका...

भदौ २१ गतभित्र उम्मेदवार सिफारिस गर्न राप्रपा नेपालको निर्देशन

काठमाडौं । राप्रपा नेपालले भदौ २१ गतेभित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्वाचनको लागि उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको हो । बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई...

राष्ट्रिय सभा बैठक ३ बजे बस्ने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन...