राजनीति/ समाज

निमुखाकोे खाना र नानासँग जोडिएको बानियाँको नाता

मकवानपुर । व्यवसायी, राजनीतिज्ञ मात्र नभई चर्चित समाजसेवीको रुपमा पनि जोडिएर आउने नाम हो ईन्द्रबहादुर बानियाँ । कठ्याङ्ग्र्रिदो जाडोमा चेपाङ, दलित तथा विपन्न बस्तीमा कम्मल बोकेर होस् या विपतिमा परी खान नपाएकाको घरमा चामलको बोरा बोकेर होस्, बानियाँ सबैका खाना र नानासँग जोडिने गरेका छन् । ‘भुईंमान्छे’ का सेवामा...

मकवानपुरमा महिला साक्षरता अभियानको अगुवा डीना

मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् । कांग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेकी डीना मकवानपुर–१ बाट प्रतिनधि सभाको उम्मेदवार बनेकी छन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित...

एमाले प्रवेश भनी भ्रम फैल्याइयो, म कांग्रेसमै छुः पूर्व वडाध्यक्ष बल

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका १ का नेपाली कांग्रेसका नेता श्यामकुमार बलले आफूले पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेको भनी भ्रम फैल्याएको बताएका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भीमफेदी १ नम्बर वडा अध्यक्षसमेत निर्वाचित बललाई सामाजिक गतिविधिबारे छलफल छ भन्दै लगेर फोटो खिचाएर एमाले...

महेश बर्तौलाको भाषणले तामाङ समुदाय रुष्ट

हेटौंडा । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ का उम्मेदवार महेश बर्तौलाले चुनावी प्रचारप्रसारका क्रममा गरेको भाषणले मकवानपुरका आदिवासी, जनजाती तथा तामाङ समुदायले अपमानित महसुस गरेका छन् । बर्तौलाले तामाङ भाषामा ‘रक्सी खाएर सूर्यमा भोट हालौँ’ भन्दै मतदाताहरुलाई आग्रह गरेको भिडियो उनकै फेसबुकबाट केहीदिन अघि सार्वजनिक भएपछि उनीप्रति...

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजवबाट मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । आजबाट देशभरका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका वडाका घरदैलो मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार,...

निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे हेटौंडामा अन्तरक्रिया

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे बिहीबार हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेश निर्वाचन आयोगले हेटौंडामा पत्रकारसँग निर्वाचनमा मिडियाको भूमिकाबारे अभिमुखीकरण कार्यक्रमको गरेको हो । कार्यक्रममा बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले निर्वाचनमा...

निर्वाचन आयोग : चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । जसमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको निर्वाचन आयोगले जनाएको छ । मन्त्रालका अनुसार, बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत...

विभिन्न तीन कम्युनिष्ट पार्टीले आम निर्वाचन बहिष्कार गर्ने

काठमाडौं । विभिन्न तीन कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बहिस्कार गर्ने भएका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आसन्न निर्वाचन बहिस्कार गर्ने भएको हो । निर्वाचन बहिस्कार गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल...

जनताको अवस्था परिवर्तन गर्छौँः नेता बानियाँ

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् । बिहीबार कैलाश गाउँपालिकामा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई...

अपाङ्गको सारथी बानियाँ

मकवानपुर । समाजमा रहेका हरेक वर्ग समुदायका पीडा र दर्दमा मल्हम लगाउन पुग्ने नेताको रुपमा परिचित छन् मकवानपुरका ईन्द्रबहादुर बानियाँ । राजनीतिलाई पेशा बनाउनुहुन्न भन्ने मान्यता राख्ने बानियाँको आफ्नो छुट्टै पेशा र व्यवसाय छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र...