राजनीति/ समाज
आसन्न निर्वाचनमा २ लाख ४६ हजार जनशक्ति परिचालित
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएको निर्वाचन...
इन्द्र बानियाँलाई खुसीलाल प्रजाको समर्थन
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल प्रजाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई सघाउने भएका छन् । नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका प्रजाले उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । चेपाङ संघ बागमती प्रदेशको अध्यक्षसमेत रहेका प्रजाले...
झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव छैन : बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ (ख) प्रदेश सभातर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँले झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव नभएको बताएका छन् । चुनावी अभियान अन्तर्गत मंगलबार मनहरी गाउँपालिका–३ हाँडीखोलामा भएको लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार–प्रसार सम्पर्क...
पार्टी छाडेको भनी गलत प्रचार गरियोः कांग्रेस नेतृ राई
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकी जिल्ला सदस्य सुनिता राईले आफूले पार्टी परित्याग गरेको भनी सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट भ्रम फैल्याइएको भन्दै आपत्ति जनाएकी छन् । आफ्नो राजनैतिक चरित्र हत्या गर्न पार्टी परित्याग गरेको भनी सुनियोजित तरिकाले भ्रम फैल्याइएको भन्दै राईले आपत्ति जनाएकी हुन् । राईले मंगलबार एक...
सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् ।...
सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय सेनिटेरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो...
एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने
काठमाडौं । नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५...
एमालेको घोषणा : हेटौंडा–काठमाडौं रोप वे सेवालाई पुनः संचालन गर्ने
काठमाडौं । नेकपा एमालेले बन्द रहेको हेडौंडा–काठमाडौ रोप वे सेवालाई पुनः संचालन गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् । एमालेले रोप वेलाई पुनः...
एमालेको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट घोषणा सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’...
मलाई हराउँन केपी ओलीबाट दश करोड लिएर केही मान्छे लागिपरेका छन् अरे : विरोध खतिवडा
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्मेदवार विरोध खतिवडाले जसरी पनि आफूलाई हराउँन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले एमालेसंग विद्रोह...








