राजनीति/ समाज

निर्वाचन आयोग : मतपत्र छपाईको काम अन्तिम चरणमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाई सम्पन्न भइसकेको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ...

‘एमालेबाट निर्वाचित आधा दर्जन वडाध्यक्षले गठबन्धनलाई जिताउन लागिपरेका छन्’

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार–प्रसारका लागि सोमबार निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका उम्मेदवार मकवानपुर विरोध खतिवडाले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका स्थायी समिती सदस्य समेत...

कांग्रेसले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचार–प्रसार अझै...

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुने

काठमाडौं । निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको हो । सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै...

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं । नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि आज दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणापत्र गर्ते एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग...

एमालेको घोषणापत्र मंगलबार सार्वजनिक हुने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तयार बनाएको निर्वाचन घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । उक्त घोषणापत्र मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट सार्वजनिक गर्ने तयारी गरेको एमाले प्रचार–प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए...

आसन्न निर्वाचनका लागि कात्तिक १७ देखि जुलुस र आमसभा गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने भएको...

कांग्रेस बागमतीद्वारा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । बागमती प्रदेश कार्यसमितिले सोमबार सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकको जिम्मेवारी बागमती प्रदेश उपसभापति चन्द्र...

हेर्नुहोस् माओवादी केन्द्रको घोषणापत्रको पूर्णपाठ

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधन गरिने उल्लेख गरिएको छ । माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा...

अब एक करोड थान मात्रै मतपत्र छाप्न बाँकी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र छाप्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार, दुबै प्रणालीतर्फ गरी करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा हालसम्म करिब सात करोड मतपत्र छपार्इ भइसकेको छ । समानुपातिक...