राजनीति/ समाज
उम्मेदवार पदम तितुङले गरे इन्द्र बानियाँलाई समर्थन
मकवानपुर । मकवानपुर क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निस्कृय गरेका छन् । वीपि कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका हुन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा...
कमल थापा जस्तो पर्यटक हामी होइनौं : पुलामी
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवम् मकवानपुर क्षेत्र नम्वर १ प्रदेश सभा ‘क’ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले कमल थापा जस्तो पर्यटक आफु नरहेको बताएका छन् । शनिबार जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ८ शिखरपुरमा लोकतान्त्रिक बामगठबन्धनको चुनाव प्रचार–प्रसार कार्यालय उद्धघाटन कार्यक्रममा...
मंसिर १ गते रातिदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने
बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै...
‘गठबन्धनको कारण मुलुक आर्थिक संकटमा’
मकवानपुर । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकलाल श्रेष्ठले गठबन्धन सरकारका कारण मुलुकमा आर्थिक संकट निम्तिएको बताएका छन् । हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धनले मुलुकलाई तहसनहस बनाएको बताए । नेपालीले स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकार शुनिश्चित हुनुपर्ने उनले बताए । गठबन्धनकै...
‘ओलीले चेपाङको छोरो मन्त्री हुन पाउने व्यवस्था मास्दैछन्’
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ ९ख० का उम्मेदवार ईन्द्रबहादुर बानियाँले लामो त्याग र बलिदानमार्फत प्राप्त वर्तमान व्यवस्थालाई नै मास्नको लागि नेकपा एमाले उद्दत भएको बताएका छन् । मकवानपुरको राक्सिराङ ६ स्थित सिलिङ्गेमा शनिबार भएको गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन...
जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । जनता समाजवादी पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्र आज दिउँसो नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमबीच सार्वजनिक...
जसले व्यक्तिगत लगानीमा गाउँगाउँमा एम्बुलेन्स पुर्याए
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरवासीको स्वास्थ्यप्रति चासो देखाएका मात्रै छैनन्, आवश्यक पूर्वाधारको व्यवस्थापनमा उल्लेख्य काम पनि गरेका छन् । उनले बिरामी पर्दा उपचार गर्न अस्पतालसम्म लैजान बिगतमा एम्बुलेन्स उलपब्ध गराए, जसका कारण अहिले मकवानपुरको बागमती, ईन्द्रसरोबर, मकवानपुरगढी र हेटौंडावासीलाई निकै सहज भएको छ ।...
निर्वाचन आयोग : ८ करोड ३ लाख ९४ हजार मतपत्र छपाई सम्पन्न
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्रको छपाई सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २...
पूर्वाधार विकास र आधारभूत आवश्यकता पूरा गर्छौँः नेता बानियाँ
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गरिने बताएका छन् । मनहरी गाउँपालिका १ र २ ले संयुक्त रुपमा आयोजना गरेको सभालाई शुक्रबार सम्बोधन गर्दै नेता बानियाँले मुलुकमा पटक–पटक व्यवस्था परिवर्तन भएपनि...
जसपाको घोषणापत्र शनिबार सार्वजनिक हुने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को घोषणापत्र शनिबार सार्वजनिक भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोलि घोषणापत्र सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शनिबार...










