राजनीति/ समाज

संसद् संचालन गर्न राष्ट्रिय दलहरुबीच २ बुँदे सहमति

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय दलहरुबीच २ बुँदे सहमति भएको छ । संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुको बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकबाट २ बुँदे सहमति भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित...

राष्ट्रिय दलहरूको बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक पुनः बस्ने भएको हो । मंगलबार...

चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । बागमती प्रदेशको मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने लगायत विभिन्न निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण...

सभापति देउवाद्वारा आयोग र समितिमा पाँच जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा गरी पाँच जनालाई मनोनीत गरेका छन् । देउवाले आयोगको सदस्यमा ४ जना र निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खातीलाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्ति अनुसार,...

बुधबारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार लिएर संसद खुल्ने निश्चित नभइसकेकाले बैठक...

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार...

राष्ट्रपति पौडेलले आह्वान गरिएको सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक विहान साढे ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बस्ने गरी आह्वान गरिएको हो । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ । राष्ट्रपति...

प्रदेश सरकारले रोजगार सृजना गर्ने नीति अगाडि सार्यो : मुख्यमन्त्री

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी सृजना गर्ने नीति अगाडि सारेको बताएका छन् । सोमबार प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आयोजित प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले मुख्य रुपमा रोजगारी सृजना गर्नुनै...

राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने गरी आह्वान

काठमाडौं । संघीय संसद् अन्तरगत संघीय संसद् राष्ट्रिय सभाको बैठक मंगलबारका लागि आह्वान गरिएको छ । बैठक मंगलबार अपराह्न १ः ०१ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र, मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची...

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । बैठकले भदौ ८ गते मधेश प्रदेशको वीरगञ्जमा, भदौ १२ गते लुम्बिनीको बुटवलमा, भदौ १३...