राजनीति/ समाज
नागस्वतीमा बाम गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यालय खुल्यो
हेटौँडा, २६ कात्तिक । यही मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार प्रसारको लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा आईतबार बाम गठबन्धनको प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा ७ का निर्वाचन परिचालन कमिटिका सयोजक राजन थापा क्षेत्रीको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर...
प्रचण्डले गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने
चितवन, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सपना पूरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शान्ति सम्झौताको हस्ताक्षरकर्ता कोइराला र आफू भएकोले उनको निधनपछि बाँकी...
सुत्केरी भत्ता काण्डमा बिरोध खतिवडाले दिए यस्तो स्पष्टीकरण
मकवानपुर, २६ कात्तिक । सुत्केरी काण्डको विषयमा गलत हल्ला फैलाइएको भन्दै बाम गठबन्धनका तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले फेसबुक मार्फत नै त्यसको विरोध गरेका छन् । उनले आफु लेखासमितिको संयोजक हुँदा सुत्केरी भत्ता लिएको भन्ने बजारमा हल्ला फैलिएसँगै त्यसको स्पष्टीकरण दिएका हुन् । आफुविरुद्ध...
कम्यूनिष्टहरुले शहिदको नाम बेचेको डिनाको आरोप
थाहानगर, २५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले शहिदको नाम बेचेको आरोप लगाएका छन् । कम्यूनिष्टहरुले शहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग लोकतान्त्रिक गठबन्धनले डराउनु नपर्र्ने समेत...
एकिकृत पर्यटन विकासका लागि बानियाँको यस्तो योजना
मकवानपुर, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर र चितवनको एकिकृत पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडिखोलामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बानियाँले चितवनको पूर्वी क्षेत्र...
पैसावाला उम्मेदवारको अगाडी म निम्छरो उम्मेदवार : प्रल्हाद लामिछाने
प्रस्तुति : शिव चौलागाईँ हामी यस कारण खुसी छौं की हाम्रो एजेण्डाले जितिसकेको छ । हामीले उठाएका एजेण्डा ठूला अरु पार्टीले पनि उठाएपनि हाम्रा साथीहरु पनि उतैतिर लागेका छन् । ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उक्ति हामीमा पनि लागू भयो । फेरी हामी अहिले शक्तिमा पनि छैनौं ।...
के सहमति गरिन् कोमल वलीले ?
काठमाडौँ, २४ कात्तिक । कलाकारिताबाट राजनीतिमा होमिएकी अभिनेत्री कोमल वलीलाई अन्तिम समयमा आएर एमालले धोका दिएको छ । आगामी मंसीर १० र २१ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मिले प्रत्यक्ष र नमिले समानुपातिकमा सुचिमा समेट्ने बचन सहित वलीलाई एमालेले राप्रपाबाट आफ्नो पार्टीमा भित्र्याएको थियो । एमाले नेतृत्वसँग...
घरदैलो गर्दै नयाँ शक्ति पदमपोखरीमा
हेटौँडा, २४ कात्तिक । नयाँशक्ति पार्टी, नेपाल मकवानपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रम संचालन गरीरहेको छ । घरदैलो कार्यक्रम लिएर विहिबार मकवानपुरको हेटौंडा– १२ पदमपोखरी क्षेत्रमा नयाँ शक्तिको टोली उम्मेदवारहरु सहित पुगेका छन् । पदमपोखरीको चौधघरे रमनटार लगाएतका स्थानमा घरदैलो गरीएको नयाँशक्ति पार्टी नेपाल मकवानपुरले...
३ नम्बर प्रदेशको मूख्यमन्त्री मै हुन्छु : ईन्द्रबहादुर बानियाँ (भिडियो सहित)
मकवानपुर, २३ कात्तिक । नेपाली काँग्रेसका मकवानपुर सभापति तथा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा मकवानपुर प्रदेश नं. २ को २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफू निर्वाचित भएमा ३ नम्बर प्रदेशको मूख्यमन्त्री वा विपक्षी दलको नेता बन्ने दावी गरेका छन् । तु खबरसँग आज बिहीबार भिडियो...
घरदैलो गर्दै नयाँ शक्ति नगर र गाउँमा, राजन मैनालीलाई टोलवासीले साथ दिने
मकवानपुर , २२ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरु चुनावी अभियान लिएर मकवानपुरका विभिन्न स्थानहरुमा पुगेका छन् । नयाँ शक्तिका प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार राजन मैनालीले आफ्नै टोलमा आज भोट माग्न पुगेका छन् । उनले हेटौँडा नगरपालिकाको ४ नम्बर वडास्थित प्रजातान्त्रिक टोल र एकता...









