प्रेमबहादुर पुलामी २८ सय मतबढि ल्याइ विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार २१:२७

मकवानपुर । वाम गठबन्धनका तर्फबाट प्रदेशसभा उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु २८ सय ५४ मत प्रतिस्प्रधी उम्मेदवार लोकतान्त्रिकका तर्फबाट धर्म राज लामिछाने भन्दा बढी मत ल्याएर बिजयी भएका छन् ।
माओवादी केन्द्रका संयोजक समेत रहेका पुलामी विजयी भएपछि मतगणना स्थलमा समर्थकहरुले नारा लगाइरहेका छ्न । पुलामिले २१ हजार ६ सय २९ र लामिछानेले १८ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*