डिनाभन्दा विरोध ७ हजार ३ सय मतले अघि

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार २०:२१

मकवानपुर । प्रतिनिधिसभा २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार विरोध खतिवडा भारी मतले अघि छन् भने लोकतान्त्रिकको तर्फबाट डिना उपाध्याय निकै पछि छिन् ।
अहिलेसम्म ५२ हजार ७ सय २६ मत गणना भइसक्दा खतिवडाले २९ हजार ५ सय ४८ मत पाएका छन् भने डिना उपाध्यायले २२ हजार २ सय ३६ मत प्राप्त गरेकी छिन् । हालसम्म ७ हजार ३ सय १२ मतले डिना पछाडि छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*