कमल थापाभन्दा कृष्ण दाहाल ५ हजार ९ सय ८९ मतले अघि
मकवानपुर । वाम गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार कृष्ण दाहाल ५ हजार ९ सय ८९ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाभन्दा अघि छन् । भर्खरैको सूचना अुनसार, ५३ हजार १ सय ३० मत गनिसक्दा थापाले २० हजार ८ सय ४३ मत पाएका छन् भने दाहालले २६ हजार ८ सय ३२ मत पाएका छन् ।
