राजनीति/ समाज
बाम गठबन्धनको पक्षमा मतदान गर्न सिग्देलको आग्रह
हेटौँडा, २८ कात्तिक । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । मंगलबार हेटौंडा १० मा भएको नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्दै सिग्देलले समग्र देशको विकासका...
दुई वडामा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गठबन्धनको चुनावी अभियान अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र १...
थाहामा कृषिको आधुनिकीकरण र पर्यटनमा जोड
थाहा नगर, २८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि मकवानपुरको थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास गर्नुपर्ने बताएकी छिन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन...
मकवानपुरको सबै क्षेत्रमा जीत सुनिश्चित भएको खतिवडाको दाबी
थाहानगर, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं....
राजन मैनालीको अभियान–हामी सबै स्वरोजगार
मकवानपुर, २७ कात्तिक । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य राजन मैनालीले संमृद्धि हाम्रै पालामा देख्नको लागि सबै स्वरोजगार बन्नुपर्ने बताएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ को विभिन्न स्थानमा घरदैलो पश्चात भएको कोण सभामा बोल्दै उम्मेदवार...
परिवार दल र एमालेबिच हेटौँडामा संयुक्त बैठक
हेटौँडा, २७ कात्तिक । नेकपा एमालेसँग चुनावी तालमेल सहित ३ बुँदे सहमतिका साथ निर्वाचनमा सामेल भएको नेपाल परिवार दल र एमाले नेता कार्यकर्ताबिच मकवानपुरमा संयुक्त बैठक भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवं जिल्ला निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देलको अध्यक्षतामा...
पुकार ओभरसिजका मालिकमाथि विप्लव कार्यकर्ताले लगाए कालोमोसो
पोखरा, २७ कात्तिक । विप्लवको नेतृत्वमा रहेको नेकपा पार्टीले पोखरामा एक म्यानपावर कम्पनीलाई विदेश जाने युवाहरु ठगेको आरोपमा कारवाही गरेको छ । पोखरामा रहेको पुकार ओभरसिजकै कार्यालयमा पुगेर विप्लवका कार्यकर्ताहरुले मेनपावरका मालिक खेम बराललाई कालोमोसो दलेको समाचार सार्वजनिक भएको छ । विदेश जानेहरुसँग लिएको पासपोर्ट महिनौसम्म नदिने, लाग्ने शुल्क...
बर्षमान पुनलाई आक्रमण गर्ने विप्लवका कार्यकर्ता छोड्न राज्यमन्त्रीले विज्ञप्ती निकालेपछि प्रचण्डको आपत्ति
काठमाडौँ, २७ कात्तिक । माओवादी नेता तथा रोल्पाबाट माओवादीका तर्फका प्रतिनिधिसभा उम्मेदवार बर्षमान पुन अनन्तलाई प्रतिरोध गर्ने विप्लवका कार्यकर्ता छोड्न नेपाली काँग्रेसका तर्फबाट सिँचाइ राज्यमन्त्री रहेका अमरसिंह पुनले विज्ञप्ती निकालेपछि प्रचण्ड आक्रोशित देखिएका छन् । रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन बिछ्याइएको र ढुङ्गा मुढा गरी गोलीसमेत चलाएको आरोपमा...
बज्रबाराहीमा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचारप्रसार समिति गठन
मकवानपुर, २७ कात्तिक । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीमा आईतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । नेपाली काँग्रेसको वडा ईकाइ सभापति कालिचरण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र...
मार्खुमा काँग्रेसको प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर, २६ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा नेपाली काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको वडा कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम कुल बहादुर केबीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाको प्रमुख अतिथ्यतामा भएको संचारकर्मी मञ्जरी...










