राजनीति/ समाज
मकवानपुरे नेकपा नेताहरुको पदका लागि हानथाप, सहमति नजुटेपछि सबै आकांक्षीको नाम सिफारिस
हेटौँडा, ३० साउन । मानिसहरु राजनीतिमा किन लाग्न चाहान्छन् ? समाजको विकासका लागि कि आफ्नै विकासका लागि ? यो कुरा पत्ता लगाउनकालागि देशभरि नै पार्टीका नेताहरुको लुँछाचुँडी हेरे पुग्छ । मकवानपुरे जनताहरुले समेत यो कुरालाई विगत केही वर्ष यता नजिकैबाट नियाल्न पाएका छन् । पछिल्लो चरण अन्तर्गत नेकपाको जिल्ला...
अब खोला तर्दा पनि जनतालाई कर
पुल बनाउँछु भन्दै मत माग्ने नेताले अब डुंगाबाट खोला तर्न बाध्य जनताबाट कर उठाउन थाले कर उठाउन घाट–घाटमा ठेकेदार स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ ।...
माओवादी मकवानपुरमा डामाडोल, विष्टलाई नेकपा जिल्ला सचिव बनाउने चलखेल
हेटौँडा, २९ साउन । केन्द्रमा एकता भएसँगै प्रदेश र जिल्ला तहमा समेत एकताको लागि जुटेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा जिल्लागत एकताका सवालमा डामाडोल अवस्था देखिएको छ । तु खबरलाई प्राप्त पछिल्लो जानकारी अनुसार तत्कालिन माओवादी केन्द्र मकवानपुरबाट विष्णु विष्ट आदर्शलाई नेकपा जिल्ला सचिव बनाउने एलौटी समझदारी भएको छ...
स्थानीय तह मनपरी रुपमा कर उठाउँदै, चौतर्फी विरोध
काठमाडौ २९ साउन । देशभरका स्थानीय तहले मनपरी कर उठाउन र बढाउन थालेका छन् । यसको व्यापक विरोध सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्वयं यसमा चिन्तित देखिन्छ । ‘जथाभावी कर लिएको नागरिकवाट अत्यधिक गुनासा आएका छन् । सबै स्थानीय तहलाई औचित्यका आधारमा मात्र कर...
‘कर बढाउन र तलब तोक्न’ जनप्रतिनिधिहरु आफ्नै हात जगन्नाथ
विराटनगर २९ साउन । स्थानीय तहमा जितेर जानेबित्तिकै जनप्रतिनिधिले दुइटा काममा हतार गरे जथाभावी कर लगाउन र आफ्नै तलब टन्न तोक्न। जब प्रदेश संसदले कानुन बनाएर तलबको दायरा तय गर्यो, अप्ठ्यारोमा परे। किनकि, सबैजसो स्थानीय तहले निर्धारण गरेको सुविधा त्यसभन्दा बढी थियो। फसाद पर्यो अब के गर्ने ? धेरैजसो...
स्थानीय तहका यी हुन् उदाहरणीय काम, महिलाका लागि सबैतिर निराशा होईन आशा लाग्दा काम पनि भएका छन्
काडमाडौं २९ साउन ।गर्भवतीको निःशुल्क भिडियो एक्सरे, सुत्केरीलाई एम्बुलेन्स सेवा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एकपटकको भिडियो एक्सरे खर्च बेहोर्ने निर्णय गरेको छ । मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा भिडियो एक्सरेको सुविधा दिइएको छ । त्यस्तै, सुत्केरी हुँदा स्वास्थ्य संस्थासम्म पु(याउन लाग्ने एम्बुलेन्स भाडा पनि नगरपालिकाले उपलब्ध गराउने भएको...
प्रहरीले अपहरणको शैलीमा नेकपा कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै नेपाल बन्द
मकवानपुर, २८ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला ईन्चार्ज लक्ष्मण उप्रेती ‘आर्जन’ र पत्रकार तथा मानवअधिकारकर्मी सुदर्शन पाण्डेलाई प्रहरीले अपहरणको शैलीमा नियन्त्रणमा लिएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी नारायणी ब्यूरोले आपत्ति जनाएको छ । उनीहरुलाई वि.सं. २०७५ साउन २७ गते दिउँसो ४ बजे गिरफ्तार...
मेयर महत भन्छन् : ‘नो पार्किङ’को विषयमा सहमति भएको छैन, आखिर किन गलत सुचना बाँडदै छ मउवा संघ ?
बलराम पुडासैनी मकवानपुर २८ साउन । हेटौंडा उपमहानगरपालिकामा सवारी व्यवस्थापनमा समस्या देखिन थाल्यो, जसका कारण बजारका मुख्य रोडहरुमा ‘नो पार्किङ’ लागु गर्ने विषय उठेसंगै हेटौंडाका व्यवसायीहरुले यस विषयमा असहमति जनाउँन थाले । ‘नो पार्किङ’ लागु भएपछि भएपछि आफ्ना सवारी साधन कहाँ रोक्ने अनि ग्राहकले सवारी कहाँ रोकेर सामान खरिदविक्रि...
३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज बस्ने
मकवानपुर २८ साउन । साउन ४ गतेबाट स्थगित भएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज पुन सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण बैठक स्थगित भएको थियो । बैठकबाट ४ वटा विद्येयक पेश गर्ने कार्यसूची राखिएको जानकारी छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार आजको...
नो पार्किङको विषयमा आन्दोलन होईन छलफलबाटै समाधान गर्नुपर्छ : महेन्द्र राउत
मकवानपुर २७ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले अहिले ‘नो पार्किङ’को विषयमा व्यवसायीलाई नै मर्का पर्नेगरी मउवा संघले आन्दोलन गर्नुको कुनै औचिच्य नभएको बताए । व्यवसायीहरुको संगठन मउवा संघले व्यवसायीकै पसलको चावी जवजस्ती खोस्दै नगरपालिकामा बुझाउने तयारी गर्नु अस्वभाविक भएको उनको भनाई छ । मउवा संघले...









