राजनीति/ समाज

१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन

काठमाडौँ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । अब यसको अध्यक्षता श्रीलङ्काले गर्नेछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको समापन गरेका हुन् । उनले सम्मेलनको घोषणापत्रको प्रभावकारी कार्यान्वयन हुने विश्वास पनि व्यक्त...

अत्यावश्यक कानून निर्माण भइसक्यो : भीमफेदी गाउँपालिका

मकवानपुर । भीमफेदी गाउँपालिकाले अत्यावश्यक कानून निर्माणको काम सकिएको जनाएको छ । गाउँपालिकालाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागि शिक्षा, स्वास्थ्य, सरसफाई, सहकारी, विपद् व्यवस्थापनजस्ता अत्यावश्यक ऐन, कानून निर्माण भइसकेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् । लामाका अनुसार, अब ती कानुनको आधारमा कार्यबिधि निर्माणको काम...

नेकपा थाहा नगर अध्यक्षमा बिनोद लामाको चर्चा

मकवानपुर । थाहा नगरपालिकामा नेकपाको अध्यक्षमा बिनोद लामाको चर्चा चुलिएको छ । तत्कालिन माओवादीको थाहा नगर उपाध्यक्ष रहेका लामा कुशल नेतृत्वकर्ता मानिन्छन् । उनै लामालाई नेकपाको अध्यक्ष बनाउन आवश्यक गृहकार्य भइरहेको तत्कालिन माओवादी केन्द्र स्रोत बताउँछ । नेकपाको जिल्ला नेतृत्वको चयन बाँकी नै रहेको भएपनि अर्को प्रमुख नगरको रुपमा...

खानेपानी मन्त्रीको हस्ताक्षर किर्ते गर्ने दाहाल पक्राउ

काठमाडौँ । बर्तमान सरकारको खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नक्कली हस्ताक्षर गरी सिमकार्ड झिक्दै गर्दा दोलखा जिल्लाका सन्जीव दाहाल पक्राउ परेको प्रहरीले जनाएको छ । उनी पत्रकारिता पेशामा आवद्ध रहेको अनुसन्धानबाट खुलेको छ । मन्त्री मगरको नागरिकता पेश गरी नक्कली हस्ताक्षर गरेर सिमकार्ड झिक्न लागेकै बेला उनलाई महानगरीय...

महेन्द्रनगरको कर्फ्यु हट्यो, जनजीवन सामान्यतर्फ

गएको शुक्रबार देखि जिल्ला प्रशासनले लगाएको कफ्र्यु आजदेखि हटेको छ । स्थिति नियन्त्रणमा आएपछि कफ्र्यु हटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ६ दिने लामो कफ्र्युको सकसबाट स्थानीय मुक्त भएका छन् । १३ वर्षीय वालिका निर्मला हत्याबारे सत्यसत्य सार्वजनिक गर्न र दोषीलाई कडा कारवाहीको माग गर्दै स्थानीय प्रर्दशनमा...

समन्वय समिति मात्र छ, बजेट, ऐन– कानून र कार्यबिधि छैन

मकवानपुर । मुुलुक संघीयतामा गइसकेपछि तत्कालिन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइयो । जिल्लामा समन्वय र अनुगमन गर्ने भनी समन्वय समिति स्थापित भयो । संविधानमा यसको व्यवस्था गरियो । सोही बमोजिम जनप्रतिनिधि निर्वाचित पनि भए । तर, समन्वय समितिलाई क्रियाशील बनाउन आवश्यक स्पष्ट ऐन, कानून, कार्यविधि नबन्दा समन्वय...

भुटानी प्रमुख सल्लाहकार छिरिङ काठमाडौंमा

काठमाडौँ । बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । यस अघि म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलवारै काठमाडौँ आइसकेका छन् ।

समाचार विश्लेषण : कहाँ चुके ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा दिएको जवाफ गालीमै केन्द्रित रह्यो । प्रश्नको जवाफमा उनले उल्टो प्रश्न तेस्र्याए र भने, ‘पोहोर मरिन् सासु, अहिले आयो आँसु ।’ उनले भर्खर जारी भएका संहिताबारे संकेत गर्दै जवाफ दिएका थिए । उनको यो सम्बोधनमा उत्तरदायित्व देखिन्न । उनले संहितामा प्रतिपक्षले आपत्ति...

ओलीले भने – लोकतन्त्रमा झोक चल्नु हुन्न

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमा कसैलाई पनि झोक चल्नु नहुने बताएका छन् । पहिले काँग्रेसले बहुमतको सरकार चलाएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसतर्फ लक्षित गर्दै यस्तो भनेका हुन् । आजको सँसदमा धारणा राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीको जवाफ : पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको छ

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको बताएका छन् । आज सँसदमा साँसदले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले पप्पु कन्ट्रक्सनमाथि आवश्यक छानबिन भइरहेको बताएका हुन् । त्यस्तै उनले आवश्यक कर लिने कुरामा कसैले बिमत्ति राख्न नहुने समेत बताए । स्थानीय कर स्थानीय सरकारको अधिकारको कुरा भएको बताउँदै...