राजनीति/ समाज

मन्त्री केशव स्थापितलाई हटाउने तयारी, के भन्छन् प्रधानमन्त्री केपी ओली ?

हेटौँडा, १६ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्रीलाई अपशब्द प्रयोग गरेको आरोप लागेको छ । अपशब्द प्रयोग गरेपछि उनलाई मन्त्री पदबाट हटाउन मुख्यमन्त्री डोरमणि पौडेले पार्टी नेतृत्वसँग छलफल गर्न बिहीबार काठमाडौं पुगेका छन् । हेटौँडाबाट सुदिप सिवाकोटीले नयाँ पत्रिका दैनिकमा समाचार...

लगानी बोर्डको बैठकमा सुरुङ मार्गदेखि विद्युतिय बस र रिङ रोडसम्मको चर्चा, मुख्यमन्त्री पौडेलले के भने ?

हेटौँडा, ०९ कात्तिक । ३ नम्बर प्रदेश सरकारले प्रदेशका योजनाहरुका विषयमा लगानी बोर्डसंग छलफल गरेको छ । बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेलसहित बोर्डको टोलीबीच छलफल भएको हो । छलफलका क्रममा मुख्यमन्त्री पौडेलले योजना सुरुवात गर्ने बोर्डले तत्काल सहयोग गर्नुपर्ने बताए । उनले जुन स्थानमा जे सम्भावना...

मकवानपुरबाट जनमुक्ति सेनाका पूर्व लडाकु काँग्रेसमा प्रवेश

मकवानपुर, ७ कात्तिक । मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर १ बाट दुई जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पूर्व जनमुक्ति सेनाका तत्कालिन सेक्सन कमान्डर रहेका कुमार सिङ बल र सोमलाल स्याङ्तान रहेका छन् । उनीहरले कांग्रेसको सदस्यता लिएका हुन् । नेपाली काङ्ग्रेस मकवानपुर पार्टी कार्यालयमा दुबै...

नेकपा नेता बिष्णु रिजालको टिप्पणी : यसकारण माधब नेपालको बिरोध

दशैं–तिहारका बेला बम्पर उपहारका अनेक कार्यक्रम सार्वजनिक हुन्छन् । अहिले चाहिँ पार्टीमा त्यस्तै बम्पर खुलेको छः माधव नेपालको सके जति विरोध गर्नुहोस्, नम्बर बढाउनुसहोस् । त्यसका लागि सामाजिक सञ्जालमा लेखेर, सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर, बुस्ट गर्ने गरी लेख लेखेर– जुन हिसावले सकिन्छ, त्यही हिसाबले सत्तोसराप गर्दा हुन्छ । यसो गर्दा...

भोजपुरबाट दाङ पठाइएका प्रकाण्डलाई फेरि काठमाडौँ पठाइयो

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बिहीबार काठमाडौं लगिएको छ । बिहीबार बिहान दाङबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन् । शुक्रबार भोजपुरबाट दाङ ल्याइएका प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौं झिकाउन पत्र...

सूचनाको हक अनुसार प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेन विवरण

मकवानपुर । सूचनाको हक सम्बन्धी ऐनले हरेक ३/३ महिनामा कार्यालयबाट भएका कामहरुको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको भएपनि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्वतः सार्वजनिक गर्नुपर्ने सूचनाहरु सार्वजनिक गरेको छैन । ऐनको व्यवस्था अनुसार, कार्यालयले सम्पादन गरेका कामहरु स्वतः सार्वजनिकीकरण गर्नुपर्ने प्रावधान छ । सो प्रावधान अनुसार कार्यालयले...

सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा कुटिए स्वकीय सचिव

काठमाडौँ ।  मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए । गृह मन्त्रालयमा भेटघाट...

दिलीप अपराधी होइनन् भन्दा गोली हानियो, सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो

आजको नयाँ पत्रिका मा : दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो । आन्दोलनमा गोली लागेर घाइते भएका २० वर्षीय युवा अर्जुन भण्डारा १९ दिनदेखि बेहोस छन् । गोली लागेर अत्यधिक रक्तस्राव भएपछि उनले खुट्टा...

नेकपा मकवानपुरको अध्यक्ष चयनमा निकै ल्याङल्याङ

मकवानपुर,  २६ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषयले मकवानपुरमा अझैं टुङगो लिन सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएपनि मकवानपुर भित्रै नेतृतव चयनको विषयमा भएको...

भोलि प्रचण्ड भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जादैछन् । उनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुस्मा स्वराजसँग राजनीतिक भेट गर्ने कार्यक्रम तय भएको छ । भारत भ्रमण सकेर फर्किएपछि प्रचण्ड चिन भ्रमणको तयारीमा लाग्ने तय भएको छ । पार्टीको बैठकहरुका कारण...