राजनीति/ समाज

सार्कले सोचेजस्तो काम गरेन : प्रधानमन्त्री ओली

काठमाडौँ । सार्कले नेपालले सोचेजस्तो काम गर्न नसकेपनि सार्कले क्षत्रिय सहकार्यका निम्ति काम गरिरहेको र सार्कको अझै आवश्यकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राख्दै सार्कलाई पुनः गतिशील र प्रभावकारी बनाइनु पर्ने बताएका छन् । कहिले काहिँ यस्ता सस्थाहरु गतिशील...

मुख्यमन्त्री पौडेलले अझै छोडेनन् स्मारक विकासको अध्यक्ष, क्याम्पसमा भने अनन्त पौडेल कार्यबाहक

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीव्र दबाब सिर्जना भएपछि मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष कार्यबाहक अध्यक्षको रुपमा अनन्त पौडेललाई हस्तान्तरण गरेका छन् । तर, सो पदबाट पौडेलले अझै राजिनामा भने दिएका छैनन । उता, स्मारक विकास विकास समितिको अध्यक्षबाट भने मुख्यमन्त्री पौडेलले अझै राजिनामा दिएका छैनन ।...

योगमायालाई मदन पुरस्कार, मानन्धरलाई जगदम्बा श्री

काठमाडौँ । मदन पुरस्कार गुठीले यस बर्षको मदन पुरस्कार यागमाया कृतिका लागि नीलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णण गरेको छ । यस्तै जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दिक्षीतले जानकारी दिएका छन् । २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्ये योगमाया छनौट भएको गुठीले जानकारी दिएको...

साँझ ६ बजेसम्म कञ्चनपुरको कर्फ्यु हट्यो

कञ्चनपुर ११ भदौ ।  निर्मला हत्याकाण्ड पछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन भन्दै स्थानीय प्रशासनले घोषणा गरेको कर्फ्र्यु केही समयका लागि हटाएको छ । सोमबार दिउँसो १२ बजेपछि लाग्ने भनिएको कर्फर्यु साँझ ६ बजेसम्मका लागि हटाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले स्थिति समान्य हुन थालेपछि सोमबार साँझ ६ बजेसम्मका...

हेटौँडा उपमहानगरको कार्यप्रति नयाँ शक्ति असन्तुष्ट

हेटौँडा, ९ भदौ । नयाँ शक्ति पार्टी नेपाल, हेटौँडा उपमहानगर कमिटिले हेटौँडा उपमहानगरपालिकाको पछिल्लो गतिविधि नगरवासीको पक्षमा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । कमिटिको आज हेटौँडामा बसेको बैठकले उपमहानगरको गतिविधि नगरवासीको पक्षमा नभएको भन्दै १५ दिनभित्र पार्टीले आवश्यक सूचना माग गर्ने निर्णय समेत गरेको हो । त्यस्तै नगर...

अधिकारीको आक्रोश : माइतीघरमा ‘नाङ्गो’ प्रदर्शन गर्न पाइन्छ ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ दलका साँसद खगराज अधिकारीले माइती घरमा ‘नाङ्गो प्रर्दशन’ भएकोमा आपत्ति जनाएका छन् । संसद बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले बलात्कारीलाई कारवाही गरिनुपर्ने बताए । प्रमुख विपक्षी सचेतक पुष्पा भुसालले अधिकारीले गैरसँसदीय शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छिन् । सभामुख समक्ष उनले...

सामाजिक सुरक्षा कोषको २२ अर्ब कहाँ छ ?- साँसद चौधरी

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य बिनोद चौधरीले दोहोरो करको विषयले राष्ट्रका छापाहरु रंगिएको बताएका छन् । आज भइरहेको संसद बैठकमा बोल्दै चौधरीले त्यतिकै रुपमा सँसद तातिएको पनि बताएका छन् । साँसद चौधरीले एकैप्रकारको आर्थिक गतिबिधिमा फरक फरक तरिकाले कर उठाउन नमिल्ने समेत बताए । विगतमा पनि कर उठाइएको थियो तर...

प्रधानमन्त्रीज्यू प्रदेशसभा डुल्न छोड्नुस् : गगन थापा

काठमाडौँ । अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा प्रतिनिधिसभा सदस्यहरुले बोलिरहेका छन् । नेपाली काग्रेसका युवा नेता गगन थापाले बोल्दै  बित्तीय आयोगमा नियुक्त नगरेकोमा आपत्ति जनाए । यसैगरी उनले प्रधानमन्त्रीलाई यो संघीयता चल्दैन भन्ने अधिकार छ भनी सभामुखलाई सोधेका छन् । प्रदेशसभा डुल्ने काम छाड्न उनले प्रधानमन्त्री केपी...

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरानकी श्रीमतीको बुर्कामाथि बबाल किन ?

पाकिस्तानका नव निर्वाचित प्रधानमन्त्री इमरान खानकी श्रीमती बुशराको बुर्काको तस्बिरका कारण पाकिस्तानी मिडियामा विवाद निम्तिएको समाचार नेपाली अनलाइनमा छ । रातोपाटी ले बीबीसी बाट लिएको समाचार अनुसार, इमरान खानले प्रधानमन्त्रीको शपग लिने क्रममा उनकी श्रीमती बुशरा पनि उपस्थित थिइन् । शनिबार राष्ट्रपति भवनमा आयोजित उक्त कार्यक्रममा बुशराले बुर्का लगाएकी...

सरकारलाई ठगे १० वर्ष जेल, जनता ठग्नेलाई ७ वर्ष !

३० साउन, काठमाडौं । नेपालमा हुने धेरै आपराधिक घटनाबारे ठगी मुख्य हो । वैदेशिक रोजगारीमा पठाइदिने नाममा धेरै व्यक्ति ठगिएका छन् । व्यवसायी सुधीर बस्नेतले अपार्टमेन्ट दिने नाममा पनि धेरैलाई ठगी गरे । कडा कारबाही क्षतिपूर्तिको व्यवस्था नहुँदा यस्ता अपराध गर्नेहरु निरुत्साहित नहुने र पीडितहरु सधैं पीडित नै रहने...