राजनीति/ समाज
तरुण दल ईन्द्रसरोवर गाउँपालिकास्तरीय बृहत् भेला
मकवानपुर, ७ फागुन । नेपाल तरुण दल ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकास्तरीय बृहत तरुण भेला भएको छ । नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिकाका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा बृहत् तरुण भेला भएको हो । बृहत् तरुण भेलामा राप्रपा नेपालबाट स्थानीय...
नेता बानियाँद्वारा स्वर्गीय पिताको स्मृतिमा बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण
मकवानपुर, ७ फागुन । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा थाहा नगरपालिका–६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसका दिन मंगलबार स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा एम्बुलेन्स र सुरुमा संचालनको लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन् । बज्रबाराही स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष ईन्द्रबहादुर...
प्रजातन्त्रमा जनता सर्वाेच्च
काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वाेच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औंल्याउएका छन् । ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा जारी विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उनले देश...
स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न त्रिवि उपकूलपति कार्यालय घेराउ
काठमाडौं ६ फागुन । स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका...
नेकपा मकवानपुरको सचिवालय बैठक सम्पन्न
हेटौंडा, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरको पुर्व सचिवालय स्तरका नेताहरुको बैठक हेटौंडा सम्पन्न भएको छ । बैठकमा आईतबार पार्टी स्थायी कमिटि सदस्य तथा प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले कार्यकर्ताहरुले राखेको जिज्ञासा समेट्दै पार्टी एकताको प्रक्रिया छिट्टै टुङ्गो लाग्ने बताइन् । त्यसको लागि प्रेदश कमिटिले गर्नुपर्ने सिफारिस...
नेता बानियाँद्धारा सहकारीलाई ४९ हजारको कम्प्युटर सहयोग
मकवानपुर ५ फागुन । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा–१७ बाबुचोक हटियास्थित अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थालाई एकथान कम्युटर सहयोग गरेका छन् । उनले प्रदेशसभाबाट पाउने सेवा सुविधा बापतको रकमबाट अंगारेश्वर दुग्ध उत्पादक सहकारीलाई ४९ हजार ५ सयको डेलको कम्प्युटर सहयोग...
महायज्ञको हिसाब राखिएको पोको हेटौंडा अस्पतालबाट गायब (अध्यक्षज्यू कहाँ छ : थाहा छैन – लेखा प्रमुखज्यू कहाँ छ : खै, थाहा भएन)
मकवानपुर ४ फागुन । सरकारी अस्पताल हेटौंडा अस्पतालको प्रशासनमा निकै बेथिति बढेको छ । अस्पलाल विकास समितिका अध्यक्षहरुको ताल पनि उस्तै छ । अस्पताल प्रशासनसंग अस्पतालका केही महत्वपूर्ण हरहिसाब छैन । हेटौंडा अस्पतालले २ं०६६ मा अस्पतालको स्तरउन्नती गर्ने र सेवासुविधामा विस्तार गर्ने भन्दै महाययज्ञ लगाएको थियो । जसमा केही...
भ्रष्टाचारी विकास विरोधी हुन् : सञ्चारमन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन् । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न ।’ उनले भ्रष्टाचारीलाई कानूनी...
समाजशास्त्र केन्द्रीय विभागमा विद्यार्थीहरुले गरे तालाबन्दी
काठमाडौं ३ फागुन । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा शुक्रबार दिउँसो विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विभागले गर्न लागेको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अखिल क्रान्तिकारी त्रिवि समिति...
मुलुकभरका स्रोत व्यक्ति मावि तहको शिक्षकमा समायोजक गर्ने तयारी
काठमाडौंँ ०२ फागुन । सरकारले मुलुकभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमा रहने गरि स्रोत व्यक्तिको रुपमा काजमा ल्याईएका सबै माध्यमिक तहका शिक्षकहरुलाई काज फिर्ता गरि पुन शिक्षकमा नै समायोजन गर्ने तयारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...









