गणतन्त्र दिवस अवसरमा उपराष्ट्रपति पुन भारत प्रस्थान
काठमाडौँ, १२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन आज चारत प्रस्थान गरेका छन् । उनी भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी हुन् भारत प्रस्थान गरेका हुन् ।
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह परीले आयोजना गरेका उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, पूर्वप्रधानमन्त्री, पूर्व सभामुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, प्राज्ञ, कामका सिलसिलामा राजधानीमा रहेका भारतीय नागरिक तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
