राजनीति/ समाज
हेटौँडाबाट सभामुख श्रेष्ठको उद्घोष–‘१३ वटा ऐन बन्यो, हतार नगरौँ अरु पनि बन्छ’
हेटौँडा, २२ साउन । प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा आवश्यक भएका १ सय ९९ ऐनमध्ये १३ वटा मात्र ऐन निर्माण भएको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले मंगलबार हेटौँडामा आयोजना गरेको संसदीय पत्रकारिता तालिम उद्घाटन गर्दै उनले बाँकी ऐन पनि आवश्यकता अनुसार...
प्रदेश ३ को प्रदेशसभा बैठक अझै अनिश्चित, काँग्रेसको माग यथावत
मकवानपुर, २१ साउन । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक थप अनिश्चित बन्दै गएको छ । साउन ३ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि साउन ४ गते स्थगित भएको बैठक ‘अर्को सुचना जारी नभएसम्मका लागि’ भन्दै स्थगित भएको थियो । आजको प्रदेश दैनिकमा समाचार छ । सभामुख...
बेरोजगार भत्ता दिने गरी कानून बनाउँदै सरकार
नेपाल सरकारले बेरोजगारलाई जीवन निर्वाहको लागि भत्ता उपलब्ध गराउने भएको समाचार आजको कान्तिपुर दैनिक मा छ । कुनै पेशा व्यवसाय नभएको र एक वर्षमा १ सय २० दिन पनि आय नभएकालाई भत्ता दिने गरी कानून तयार पार्न लागिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस सम्बन्धमा कानूनको...
कमान सिं पाख्रिन ‘पृथक’ नेकपा मकवानपुरको सचिव बन्लान् ?
हेटौँडा, २० साउन । नेकपा मकवानपुरको सचिवका रुपमा तत्कालिन नेकपा माओवादी केन्द्रका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ को नाम चर्चामा आएको छ । तत्कालिन एमाले र माओवादीबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र दोस्रो बरियताका नेताका रुपमा बलराम बल...
नेकपा मकवानपुरमा श्रीधर पोखरेल अध्यक्ष र बलराम बल दोस्रो बरियताको नेता हुने
मकवानपुर २० साउन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र बलराम बल दोस्रो बरियताको नेता हुने निश्चित भएको नेकपा स्रोतको दाबी छ । नेकपा एमालेकी तत्कालिन जिल्ला अध्यक्ष मुनु सिग्देल र माओवादी केन्द्रका तत्कालिन जिल्ला...
न्यायालय कब्जा गर्न खोजियो
काठमाडौँ । दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेसले यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको छ । आजको अन्नपूर्ण पोष्ट मा प्रकाशित समाचार अनुसार, दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शानिबार काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । बैठकले सत्तारुढ नेकपाले...
नेपाली काँग्रेसका स्याङजा सभापति पंगेनीको निधन
काडमाडौं २० साउन । नेपाली काँगेसका स्याङजा सभापति तथा पुर्व साँसद कमल पंगेनीको निधन भएको काठमाडौंका सञ्चारमाध्यमहरुले जनाएका छन् । पारिवारीक जानकारी अनुसार उनको गएराति हृदयघातका कारण आफ्नै निवासमा निधन भएको हो । खाना खाएर सुतेका पंगेनी विहान उठ्ना गम्भीर अवस्थामा थिए उनलाई उपचारका लागि अस्पताल लगेपछि डाक्टरले उनको...
जोशीले लिए १५ दिन बिदा, आजदेखि मिश्रले पेशी तोक्ने
काठमाडौँ । संसदीय सुनुवाइ बिशेष समितिले सर्वोच्च अदालतको नेतृत्वमा पुग्न अयोग्य ठहर्याएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी विदामा बसेका छन् । राष्ट्रपति बिद्यादेवि भण्डारीलाई शनिबार साँझ भेटी उनले १५ दिन बिदामा बस्ने जानकारी गराएका हुन् । आजको कान्तिपुर दैनिक मा खबर छापिएको छ । अब उनी पछिका बरिष्ठतम न्यायाधीश ओमप्रकाश...
आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा
सप्तरी । नेपाल भारतबीच कोसी सम्झौता अनुरुप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ब्यारेजको डट एस्पाएर भयो भन्दै नेपाल भारत दुबै तर्फका विज्ञले आवाज उठाउन थालेका छन् । तर, ब्यारेज निर्माण अघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपाल तर्फको हजारौँ बिघा...
‘सुनुवाइ पूर्वाग्रही हुँदा म अन्यायमा परें’
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले तथ्यको अध्ययन नै नगरी पुर्वाग्राही ढंगबाट संसदीय सुनुवाइ समितिले आफ्नो शैक्षिक प्रमाणपत्रका विषयमा धारणा बनाएको आरोप लगाएका छन् । उनले आफ्नो शैक्षिक प्रमाणपत्रको स्वतन्त्र निकायबाट छानबिन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र नेपाल सरकारलाई आग्रह गरेका छन् । जोशीले प्रेस विज्ञप्ती जारी...










