राजनीति/ समाज

सचिवले काम नगरेको भन्दै सामाजिक विकास मन्त्रीले लगाए सचिवको कार्यकक्षमा ताला

मकवानपुर, २७ चैत । प्रदेश न. ३ सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् । सचिवले काम नगरेको भन्दै सचिव लोकनाथ पौड्याललाई स्पष्टिकरण सोधेको र अघिल्लो मितिमा फाइल सदर लगायतका काम नगरुन् भनेर आफूले ताला लगाएको मन्त्री दुलालले तु खबरलाई बताए । समयमा काम नगरेको...

१० दिनको घरबिदा स्वीकृत गरेर आएको हुँ, अरु थाहा छैन :  सचिव पौड्याल

मकवानपुर, २७ चैत । सामाजिक विकास मन्त्री युवराज दुलालले सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिएपछि मन्त्री र सचिवबीच विवाद सार्वजनिक भएको छ । फाइलहरु थन्काएर सचिवले कामै नगरेपछि उनीमाथि स्पष्टिकरण सोधेर अघिल्लो मितिमा फाइल सही नगरुन् भन्ने अभिप्रायले ताला लगाइएको मन्त्री दुलालले बताए ।‘आफूभन्दा अग्लो बनाएर फाइल थन्काउने काम...

अपडेट : स्पष्टिकरण सोधेको छु,पहिलेको मितिमा सही नगरोस् भनेर ताला लगाइदिएको हुँ : मन्त्री दुलाल

मकवानपुर, २७ चैत । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आफूले सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाएको बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उनले सचिवले फाइलहरु सबै पेन्डीङमा राखेर आफूभन्दा अग्लो बनाएर काम नगरेको हुनाले र अगाडिको मितिमा फाइल स्वीकृत गर्ने संभवना देखिएकोले आफूले सो...

मन्त्री दुलालले लगाए सचिवको कार्यकक्षमा ताला

मकवानपुर । प्रदेश न. ३ सामाजिक विकास मन्त्रालयका मन्त्री युवराज दुलाल शरदले सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् । मन्त्री दुलालले किन सचिवको कार्यकक्षमा ताला लगाइदिए भन्ने बारे विस्तृत खुल्न सकेको छैन । हिजो मन्त्रीले सचिवको कार्यकक्षमा ताला लगाइदिएका हुन् । सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाइदिएको मन्त्रालय स्रोतले बताएको...

कांग्रेसको भविष्य सङ्कटमा : कोइराला

गाईघाट २६ चैत्र । नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुट–उपगुटमा लागेका कारण...

भीमफेदी कारागारमा झमेलापछि बुद्धि बल लामा झुम्का स्थानान्तरण

मकवानपुर, २६ चैत । भीमफेदी कारागारमा झमेला भएपछि ‘ख’ ब्लकका चौकीदार बुद्धि बल लामालाई झुम्का कारागार  र केहीलाई अन्यत्र कारागार स्थानान्तरण गरिएको छ । कमजोरी गर्ने अन्यलाई संरक्षण गरी सो घटनामा संलग्न नभएकालाई स्थानान्तरण गरिएको टिप्पणी भइरहेका बेला कारागार प्रशासनले ‘अन्यको हक’ मा अनुसन्धान भइरहेको जनाएको हो । कारागारमा...

राप्रपाका अध्यक्ष थापा नियन्त्रणपछि रिहा

काठमाडौं २५ चैत्र । राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएपछि अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय वुद्धिमान तामाङ र दिपक बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘हिन्दू राष्ट्र...

राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ

काठमाडौं २५ चैत्र । राजधानीको पद्मोदय मोडबाट प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राप्रका अधयक्ष कमल थापा, नेता बुद्धिमान तामाङ, दिपक बोहोरा रहेका छन् । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । प्रर्दशनका क्रममा...

उद्योगमैत्री वातावरण नबनाएकोमा उपराष्ट्रपति पुनको असन्तुष्टी

काठमाडौं २५ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै उनले असन्तुष्टी व्यक्त गरेका हुन् । सोमबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८...

केन्द्रीय विभाग गठनका लागि सहमती जुटाउन काँग्रेसको बैठक

काठमाडौं २५ चैत्र । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमती जुटाउन सोमबार आफ्नै निवासमा पदाधिकारी बैठक राखेका छन् । पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको...