राजनीति/ समाज
प्रधानमन्त्री ओलीले दिए परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन
काठमाडौं २४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए । आईतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन...
नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुन: हरिचरण
मकवानपुर २४ चैत्र । नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुनः हरिचरण शाह चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको २५ औं राष्ट्रिय महाधिवेशनले शाहको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको सदस्यहरुमा सरोजप्रसाद कलवार, रामबाबु राजक, रामविलाश सदाय, सुनितादेवी शाह, रामकुमार यादव, तेजनारायण चौधरी, हासिम...
डानियलले भने – ‘यसमा मेरो दोष छैन’
मकवानपुर, चैत २४ । भीमफेदी कारागार माथिल्लो ब्लक ‘क’ का नाइके डानियल लामाले कारागारभित्र आज भएको झमेलामा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् । डानियल लामाको सेटिङमा कारागारमा बबाल भएको समाचार तु खबरमा प्रकाशित भएपछि उनी तु खबरको सम्पर्कमा आएका थिए । कारागारको तल्लो ब्लक ‘ख’ मा लागुऔषध...
सूचना प्रविधि क्षेत्रले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने : मन्त्री बास्कोटा
काठमाडौं २४ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज आयोजित नेपाल मोबाइल काँग्रेस २०१९ को उद्घाटन गर्दै उनले सरकार सूचना प्रविधिमैत्री नेपाल...
नाइके डानियल लामाको सेटिङमा भीमफेदी कारागारमा बबाल
मकवानपुर, चैत – २४ । भीमफेदी कारागार नाइके डानियल लामाको सेटिङमा चल्न थालेको खुलासा भएको छ । केही समय अघि कारागार प्रमुख मदन अधिकारीलाई आर्थिक लेनदेन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ गराउन सफल उनले फेरी कारागारमा आफ्नो सेटिङ मिलाउन चलखेल गरेको दावी कारागार स्रोतको छ । माथिल्लो ब्लकको...
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं २३ चैत्र । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार (आज) बस्दैछ । केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेका हुन् । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा हुने छलफलका...
नेपाल सरकारले बेलायती सरकारसँग औपचारिक कुटनीतिक पहल गर्नुपर्ने
काठमाडौं २२ चैत्र । नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायतस्थित नेपाली राजदूत, वेलायती सरकार समेत सहभागी भएर तयार पािरएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायती सरकारसँग औपचारिक कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । उनले भने, ‘नेपालीको तर्फबाट नेपालको राजदूत पनि सहभागी भएको र ब्रिटिश सरकारकै तर्फबाट पनि सहभागी भएर तयार...
प्रलेसको विवाद र अबको प्रलेस
प्रारम्भ हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का...
पुँजी बजार विस्तारमा दक्षिण एसिया पछाडि : अर्थमन्त्री खतिवडा
काठमाडौं २१ चैत्र । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको बताएका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजार विस्तार खुलापनमा दक्षिण एशिया पछि परेको बताएका हुन् । अर्थमन्त्री खतिवडाले वित्तीय...
नेपाली काँग्रेसका जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने
काठमाडौं २१ चैत्र । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षर अभियान चलाउने तयारी गरेका छन् । बुधबारदेखि काठमाडौंमा शुरु भएको जिल्ला सभापतिको दुईदिने अनौपचारिक भेलाका सहभागीले पार्टीको महासमिति बैठकको भावनाअनुसार केन्द्रीय कार्यसमितिबाट निर्णय गराउन नेतृत्वलाई दबाब दिने...








