राजनीति/ समाज
मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन नेपाली काँग्रेसको माग
मकवानपुर ८ जेठ । नेपाली काँग्रेसले संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग...
नेकपा प्रदेश ३ का इन्चार्ज शाक्यद्वारा जिल्ला सदस्यलाई सफथ ग्रहण
मकवानपुर ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटीमा छनौट गरिएका १ सय ४५ जना सदस्यहरुले सफथ ग्रहण गरेका छन् । बुधबार (आज) नेकपा प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला सदस्यहरुलाई सफथ ग्रहण गराएकी हुन् । कार्यक्रममा इन्चार्ज शाक्य, नेकपाका पोलिट्ब्युरो सदस्य केदार प्रसाद न्यौपाने,...
ओली र प्रचण्डबीच बालुवाटरमा ३ घण्टा ‘गोप्य’ बैठक, के भयो छलफल ?
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ‘गोप्य’ छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिव ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ । बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य...
११ औं गणतन्त्र दिवस मनाउन हेटौँडामा ४ सय ११ सदस्य मुलसमारोह समिति गठन
मकवानपुर ८ जेठ । प्रदेश नं. ३ सरकारले ११ औं गणतन्त्र दिवस मनाउन आज (बुधबार) हेटौँडामा ४ सय ११ सदस्य मुलसमारोह समिति गठन गरिएको छ । यही जेठ १४, १५ र १६ गते भव्य रुपमा गणतन्त्र दिवस मनाउन प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा ४ सय ११ सदस्य...
माग सम्बोधन नगरिए आगामी संसद्को बैठक अवरोध हुने राजपाको चेतावनी
काठमाडौं ७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेका हुन् । ‘नेपाली जनताको सार्वभौम अधिकार...
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग
काठमाडौं ६ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारसँग सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् । सभामुख कृष्णबहादुर...
बन्दुकको त्रास नदेखाउन विप्लवलाई नेता नेपाललको आग्रह
दाङ ६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन् । सोमबार (आज) दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले विप्लवलाई बन्दुकको भरमा चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई...
घरेलु मदिरा रोक्न नयाँ फर्मुला !
मकवानपुर, ६ जेठ । करिव ६ वर्ष अघि भनिएको थियो – मकवानपुरका दश गाविसमा गैरकानूनी रुपमा हुँदै आएको गाँजा खेतीलाई विस्थापित गर्न एकीकृत योजना बनाइनेछ । पश्चिम मकवानपुरको मनहरीमा भएको गैरकानूनी गाँजाखेतीको विकल्पको रुपमा आयमूलक खेती सञ्चालन सम्बन्धी अन्तरक्रिया ले यस्तो निश्कर्ष निकालेको थियो । गाँजा खेती निरुत्साहित गर्न...
नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौँ ५ जेठ । आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आज आईतबार ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको सचिवलायले जनाएको छ । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय...
विकासका लागि दलीय रूपमा विभाजित हुन नहुने : प्रचण्ड
नुवाकोट ५ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष भनेर दलहरू विभाजित हुन नहुने बताएका छन् । शनिबार ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विकासका लागि दलीय रूपमा विभाजित हुन नहुने बताएका हुन् । उनले जनताको समृद्धिका...








