बैंक/ बीमा/शेयर
आइतबार नेप्से परिसूचक ८ अंकले बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ८ अंकले बढेको छ । आइतबार नेप्से सूचक ८ दशमलव २६ अंकले बढ्दै १ हजार ९७४ दशमलव ५० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । फाइनान्स, होटल तथा पर्यटन समूह र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक बाँकी १०...
पोखरास्थित एभरेस्ट बैंक तोडफोड
पोखरा । पोखरामा रहेको एक एभरेस्ट बैंकमा गएराति तोडफोड गरिएको छ । राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, सिसा फुटाए पनि लुटपाट चाहिँ भएको छैन । उक्त तोडफोड कस्ले र किन गरेको भन्ने बारे कास्की प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको...
मकवानपुरमा बैंकिङ कसुरका घटना बढ्दो
मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो सयम बैंकिङ कसुरका घटना बढ्दै गएको छ । जिल्लामा अघिल्लो वर्षहरुको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । प्रहरीको तथ्याङ्क अनुसार, जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ९ महिनाको अवधिमा गत आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरका...
मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकमाथिले घटेको नेप्से सूचक मंगलबार २ दशमलव ०६ अंकले बढ्दै १९६० दशमलव ८१ अंकमा उक्लिएको हो । २ अंकले नेप्से सूचक वृद्धि भएको बजारमा मंगलबार कारोबार समेत बढेको छ । मंगलबार २ अर्ब...
गरिमा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९० दशमलव ३० कित्ता शेयर बिक्री गर्न लागेको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउने...
विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिँदै नेपाल सरकार
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण लिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय...
नेप्से सूचक ७ अंकले घट्यो
काठमाडौं । बिहीबार नेप्से सूचक ७ अंकमाथिले घट्दै बन्द हुन पुगेको छ । लगातार तीन दिन बढेको नेप्से सूचक आज अन्तिम कारोबार दिन घट्न पुगेको हो । आज नेप्से सूचक ७ दशमलव ३१ अंकले घट्दै १९ सय ९८ दाशलव ९६ अंकमा झरेर रोकिएको हो । आज झण्डै सवा ४...
२६ अंकको वृद्धि भयो शेयर बजार
काठमाडौं । मंगलबार शेयर बजारमा वृद्धि आएको छ । लगातार तेस्रो दिन पनि नेप्से सूचक बढ्दै २ हजार अंकमाथि उक्लिएको हो । मंगलबार शेयर बजार झण्डै २६ अंकले वृद्धि हुन पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार, मंगलबार नेप्से सूचक २५ दशमलव ९३ अंकले बढ्दै...
झिनो अकंले बढ्यो शेयर बजार, झण्डै ३ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात आइतबार शेयर बजार झिनो अकंले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ० दशमलव ०७ अकंले बढेको हो । नेप्से झिनो अंकले बढेर १९८० दशमलव ३४ बिन्दुमा बन्द भएको जनाइएको छ । यस्तै, आज ३१७ कम्पनीको ७३ लाख ४१ हजार...
राष्ट्रिय बीमा कम्पनीको सीईओमा श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । डा. श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य...








