झिनो अकंले बढ्यो शेयर बजार, झण्डै ३ अर्बको कारोबार

तु खबर संवाददाता
२०८१ बैशाख १७,सोमबार १५:५४

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात आइतबार शेयर बजार झिनो अकंले घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ० दशमलव ०७ अकंले बढेको हो । नेप्से झिनो अंकले बढेर १९८० दशमलव ३४ बिन्दुमा बन्द भएको जनाइएको छ ।

यस्तै, आज ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।