विचार
शिक्षक र शिक्षाको उद्देश्य
शिक्षामा सबैभन्दा अग्रणी भूमिका शिक्षकको हुन्छ । यो निशर्त चाहिँ छैन । सबै कुरा सामान्य भएमा मात्र शिक्षकको भूमिका सर्वोपरि हुन सक्छ । सबै कुरा सामान्य भन्नाले शिक्षक र विद्यार्थीको अनुपात मिलेको तथा शिक्षकले पढाउने वातावरण पनि भएको हुनु पर्छ । भवन, शैक्षिक सामग्री र विद्यार्थीको सामाजिक तथा मनोवैज्ञानिक...
मकवानपुरगढीमा लामो समयपछि… … …
नजिकको तीर्थलाई हेला गर्नु पनि मानवीय स्वभाव हो । नजिकको तीर्थको सबै कुरा थाहा हुन्छ, यसै कारण केही हो जस्तै लाग्दैन । यसको महत्व बुझ्ने र बुझाउने मनोवैज्ञानिक प्रवृत्ति पनि उच्चस्तरको सकारात्मक रहँदैन । सामान्य भएको जस्तो बुझिने किसिमको मात्र हुन्छ । जसले गर्दा धेरै अवसरलाई थप उपलब्धिमूलक बनाउनबाट...
मध्यमधेसको माघी : एक चर्चा
आदिबासी थारू र मधेसी समुदायले माघे संक्रान्तिलाई आफ्नै किसिमले मान्ने गरेका छन् । मूलरूपमा बागमती नदीलाई बज्जी संस्कृतिको केन्द्र मान्न सकिन्छ नेपालको सन्दर्भमा । यही बाटो हुँदै वैशालीबाट लिच्छविहरू नेपाल उपत्यका प्रवेश गरेका थिए । नेपाल उपत्यकामा शासन व्यवस्था नै स्थापित गरी इतिहासको स्वर्णयुग निर्माण गरेका थिए । लिच्छविहरू...
‘न्याय मरेको छैन, अदालतले संसद पुर्नस्थापना गर्छ अनि मात्र संविधानको रक्षा हुनेछ’
नमस्कार प्रधानमन्त्रीज्यू ! म तपाईलाई ‘सञ्चै हुनुहुन्छ ?’ भनेर सोध्दीन । तपाईको २/४ दिनदेखिकोे भाषण अझ भनौँ प्रवचन सुन्दा तपाई निकै आराम अवस्थामा हुनुहुन्छ भन्ने लाग्छ । २०७४ साल मंसिरमा निर्वाचन हुने भयो र नेपालको दुई ठुला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिल्ने भयो भन्दा हामी...
केटा केटाबिच बिहे हुने युगको प्रारम्भ भएको हो ?
सामान्य मनोविज्ञानमा मानिसका दुई लिंग हुन्छन् – स्त्रीलिंग र पुलिंग । यसलाई परम्परागत धारणामा मानिसको लिंग निर्धारणको प्राकृतिक आधार पनि भनिन्छ तर समयको विकासको क्रमसँगै यस प्रकारको धारणामा विस्तारै परिवर्तन आउन थालेको छ । कतिपय मानिस न महिला हुन्छ र न त पुरुष । कतिपय महिलाको रुपमा जन्मेको तर...
पुजारी पुण्डरीका
पण्डरमा भगवान विठलको मन्दिर रहेछ । त्यहांका पुजारी पुण्डरीका रहेछन् । उनी मातापिताका आज्ञाकारी थिए । बालककालदेखि नै माता पिताको सेवा गरी बस्दथे । उमेर पुगेपछि एक धनवानकी छोरीसँग विवाह भयो । केही महिना बितेपछि पत्नीले यो बुढाबुढी भएसम्म हामीले सुख पाउन सक्दैनौ, यिनीहरुलाई धर्मशालामा पु¥याइ दिनुप¥यो भनेपछि पुण्डरीकालाई...
तु खबर: सामर्थ्य प्रदर्शन !
एकजनाले पत्रकारितालाई सामर्थ्य प्रदर्शनकै नजिक राखेर हेरेका छन् । आफ्नो पत्रकारितालाई कतिले पत्याए । पत्रकारिताप्रति विश्वास कस्तो छ, दृष्टिकोण कस्तो छ र पत्याउने आधारहरु के के रहेका छन् ? निर्वाह गर्ने सामर्थ्य राख्दछ कि नाइँ ? सञ्चार माध्यममा सामर्थ्य देखाउने तरिकाहरु प्रायः यिनै हुन् । सामान्य शब्दावलीमा कति पाठक...
छठ पबनी र हेटौँडाको सन्दर्भ
छठ पबनी मधेसी समुदायले परम्परादेखि नै मनाउँदै तथा मान्दै आएको पर्व हो । मधेसी हिन्दु समुदायले मान्ने सबैभन्दा ठूलो पर्वको रुपमा छठ रहँदै आएको छ । यस पर्वको उत्पत्ति कहिले र कसरी भयो भन्ने विषयमा धेरै जानकारी पाइएको छैन तर केही तथ्य र केही कथ्यहरुले छठ पबनीको उद्भव वर्तमान...
दशैंसित नेपाली सर्जकको नाता
विषय वा प्रसंगले अर्को अर्थ लाग्नु हुँदैन, यहाँ नेपाली भनेको नेपाली नागरिक हो भन्ने बुझ्नु पर्छ । र, दशैं भन्नाले असोज महिनाको दशैं बुझ्नु पर्छ । यस वर्षलाई कात्तिक महिनाको दशैं मान्दा पनि हुन्छ तर तिथिले असोज महिना नै रहेको छ । दशैं चैत महिनामा पनि मनाइन्छ जसलाई चैते...
सूचनाको हक र सार्वजनिक दायित्व
नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकार कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता नेपाली नागरिकमा निहित रहेको तथ्य उजागर गरेको छ । यसर्थ मुलुकमा मालिक रुपि नागरिकको नासो स्वरुप् कुनै पनि सार्वजनिक निकायमा रहेका सूचनामा नागरिकको...





