विचार
कोभिड – १९ फैलाउने सरकार
अचम्म लाग्यो होला शीर्षक पढ्दा तपाईहरुलाई लागेको सत्य हो, किनकि नेपाल राज्यमा कोभिड उत्पत्ती भएको होइन । उत्पत्ति यहीँ भएको होइन भने त्यसको अन्त्य सुनिश्चित थियो त्यसको अन्त्य गर्नको निमित्त ध्यान नपुर्याउनाले गर्दा, आज कोभिड फैलिरहेको छ । कोभिड फैलिनुको प्रमुख जिम्मेवारी लिनै पर्छ अहिलेको सरकारले, प्रधानमन्त्रीले, स्वास्थ्यमन्त्रीले, मन्त्रिमण्डल...
मिस, प्याड दिनु न !
कक्षा नौ, सुमी र शकुन्तलाको खासखुस चल्छ। के भयो ? तिमीहरू किन हल्ला गरिराखेको ? पढाइराख्या छ, ध्यान छैनर ? खाली हल्ला मात्रै गरेका छन्, मिस रिसले चुर हुँदै हप्काउन थालिन्। हैन के, सुमी बोल्न खोज्छे। पर्दैन, नभन्, हेर है मैले भनैछु नि नभन् भनेर । भनिस् भने फेरि...
“अभियुक्तको संवैधानिक र कानूनी हक अधिकार”
अभियुक्त त्यस्ता ब्यक्ति हुन्, जस्लाई अभियोजन पक्षबाट विपक्षी बनाई कुनै अभियोग दावी दर्ता गरिएको हुन्छ । अभियुक्त आरोपित हुन्, अपराधी होइनन् । अभियुक्त न्यायिक प्रकृयामा कसुरदार ठहर हुने वा सफाई पाई निर्दोष ठहर्ने अवस्था फरक फरक अवस्थाहरु हुन् । अभियोग लागेका ब्यक्तिको हकमा अन्तर्राष्ट्रिय कानून, संविधान र कानूनहरुले केही...
महाभारत युद्धमा नेपालका पात्र
महाभारतलाई कतिपयले महाकाव्य मान्दछन् । यदि यसलाई महाकाव्य मात्र मान्ने हो भने यसको इतिहाससित कुनै सम्बन्ध हुँदैन । महाभारतलाई इतिहास मान्नेहरु पनि छन् । यस कृतिलाई इतिहास मानेर पनि साहित्यको भाषामा लेखिएको इतिहास मान्दछन् । यस कृतिलाई इतिहास मान्नेहरुले के तर्क दिन्छन् भने जुन समयमा यो कृतिको रचना भयो,...
रुपचन्द्र विष्टसंग हामी संगै रहँदा
“शत्तामुखि राजनीतिमा शोषणका निम्ती शासन,शासन निम्ती शोषण हुन्छ भने जनमुखी राजनीतिमा अधिकारको निम्ती राजनीति तथा समाज हितका निम्ती विकास,विकासको निम्ती समाज हुन्छ यहि चलाऔ ।” यहि भनाइले अन्ततः म राजनैतिक हिसावले रुदानेको निर्वाचनलाइ सघाउन रुदानेको वोलावटमा २०३८ साल वैसाखमा हेटौँडा पुगेँ । त्यसबेला हेटौँडामा रुपचन्द्रको सम्पर्क थलो हरिकृष्ण विष्ट...
शक्तिको आडमा चलेको सेवा प्रदायक संस्था
समयसंगै मानिसहरुको आचरण पनि परिवर्तन भइरहेको छ । जसरी समय परिवर्तन हुँदै गइरहेको छ सोही अनुसार मानिसहरु पनि परिवर्तन हुँदै गइरहेका छन् । पछिल्लो घटना क्रमले मानिसहरुमा पहिले जस्तो आचरण नभएको प्रष्ट देख्न सकिन्छ । अहिले मानिसहरु स्वार्थी भएका छन् । समय र भाग्यले साथ पाएकाहरु माथी माथी सफलताको...
नवसन्यासको निम्तो तिमीलाई !
लामो समयपछि तिमीलाई भेट्न मन लाग्यो । भिडभाडबाट साह्रै थाकेपछि तिमीलाई फोन गरेँ – कहाँ छौ भनेर तिमीले पनि भेट्ने ठाँउ बतायौ । ब्यग्रतापूर्वक गन्तब्यमा पुगेँ, भेट भइहाल्यो । लाग्दै थियो म प्रति तिमिले कस्तो प्रतिक्रिया जनाउँछौँ भनेर ! उही कपडा, उही चेहेरा, तिमीलाई टाढाबाट पनि सजिलै चिन्न गाह्रो...
राष्ट्रवाद के हो ?
नेपालमा यतिबेला राष्ट्रवादको बहस उत्कर्षमा छ । विश्वविद्यालयहरूदेखि सामान्य चिया पसलसम्म यसै विषयमा विमर्श जारी छ । कोरोना महामारीको जटिल र चुनौतीपूर्ण घडीमा समेत राज्य एवं नागरिक दुवै तहमा गुप्त र खुला छलफल व्याप्त छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले यस्तो परिस्थिति निर्माण गरिदिएको हो । छिमेकी राष्ट्र...
कसलाई बौद्धिक मान्ने ?
कसलाई बौद्धिक मान्ने ?, कुन आधारमा मान्ने या छुट्याउने ?, बौद्धिकता छुट्याउने कुनै गतिलो आधार छ ? या कुनै निकायले तपाई बौद्धिक व्यक्तित्व हुनुहुुन्छ भनेर प्रमाणपत्र दिने गरेको छ ? यी प्रश्नहरु गरिरहँदा तपाईलाई अचम्म लाग्ला तर आफुलाई बौद्धिक वर्ग भन्दै प्रचार गर्ने तर मानविय चेतना गुमाउँदै गएका केही...
लकडाउनमा कृषि क्रान्ति गरौँ
अहिले विश्वभर कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको जोखिम बढीरहेको अवस्था छ । नेपालमा पनि संक्रमणको जोखिम दिनप्रतिदिन बढीरहेको छ । जोखिम बढीरहेको सन्दर्भमा अहिले संघीय सरकारले देशैभर लकडाउन गरेको छ । संक्रमणबाट बच्न नागरिकहरु लकडाउनको पालना गरिरहेका छन् । राजधानी काठमाडौँलगायत मुलुककै मूख्य शहरहरुमा विभिन्न रोजगारीका लागि...










