विचार
प्रधानमन्त्रीज्यू, आँखाको पट्टी खोल्नुहोस्, कानमा तेल नहाल्नुहोस्
मकवानपुर । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि सरकारले नेपालमा लकडाउन गर्यो । चैत ११ गतेबाट गरिएको लकडाउनको अवधि एक महिना पूरा भइसकेको छ । सरकारले लकडाउनको अवधिमा नागरिकलाई घरभित्रै बस्नु भनेर निर्देशन दिएको छ । तर राजधानी काठमाडौँबाट घर जान नपाएकाहरु अहिले निकै समस्यामा छन् । राजधानीमा डेरा...
लकडाउन कि लकअप ?
यतिबेला संसारका ३ अर्ब भन्दा धेरै मानिहरु आफ्नै घरभित्र खुम्चिएर बसिरहेका छन् । देश लकडाउन भइरहँदा नागरिक लकअप हुने हो । घरभित्रै बस्दाको आर्थिक, सामाजिक, भौतिक, राजनीतिक नोक्सानीहरु धेरै छन् । जुन बयान गरिसाध्य छैन । तर, मानिसले बुझ्न नसकेको पक्ष चाहिं के हो भने आफूलाई नपरेसम्म सचेत हुने...
लकडाउनमा बन्द रहेका उधोग प्रतिष्ठानहरुले श्रमिकको पारिश्रमिक दिनु पर्ने हो वा होइन, एक छलफल
कोभिड-१९को संक्रमण फैलिन सक्ने त्रास तथा सोको महामारीको कारणबाट देशका उधोग प्रतिष्ठानहरु बन्द हुन पुगेका छन् । उधोग प्रतिष्ठानमा कामगर्ने कामदारहरु हाइ काढी घरमा बस्न बाद्य भएका छन् भने केहि कर्मचारीहरु “work from home“ को आधारमा केहि कामहरु गर्दै पनि रहेका छन्य। उक्त दुवै किसिमका कामदार कर्मचारीहरुलाई चैत्र...
आत्मप्रकाशनमा ‘कोरोना’सम्बन्धी चेतना
आजसम्म पनि साहित्यसिर्जनामा सामान्यतया दुुई धार छन् । एउटा धारले साहित्य जीवनको लागि र अर्को धारले साहित्य मनोरञ्जनको लागि हुनुपर्ने तर्क गरेको हुन्छ । र, जुन धारको साहित्य भए पनि यथार्थ प्रस्तुत गर्दछ । यथार्थको प्रस्तुतिलाई कतिपयले काल्पनिक रङ दिन्छन् त कतिपयले चाहिँ आफ्नै यथार्थ हो भन्नेजस्तो पारेर प्रस्तुत...
कोरोना : मानवता र राजनीति
कोरोना भाइरसको महामारी पश्चात लकडाउन भयो ,घर भित्र थुनिएका मानिसहरु अनेक तरिकाबाट दिन बिताइरहेका छन् । सामाजिक सँजालमा यस्तो खाइयो र उस्तो खाइयो भन्ने सामग्री, पुरानो तस्बिरको प्रदर्शन, हाम्रो पहिलो भेट कहाँ भएको थियो भन्ने जिज्ञासा, प्रहरीले लक डाउन उल्लंघन गर्नेलाई कारबाही गरेको सम्बन्धि सामाग्री, राहत वितरण , सूचना...
बाँस्कोटाले भने झोले वृद्धाश्रम बन्द गरौँ (भिडियो )
मकवानपुर, ८ माघ । निवर्तमान प्रमुख आयुक्त एवम् जेष्ट नागरिक महासंघका सल्लाहकार कृष्णहरि बाँस्कोटाले सबै नागरिकले एक दिन बुढो हुनुपर्ने तथ्यबारे जानकारी दिनुपर्ने बताएका छन् । जेष्ट नागरिक महासंघको हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् । कार्यक्रममा बाँस्कोटाले वृद्धाआश्रम सक्नेले चलाउनु पर्ने धारणा समेत...
बधाई राजधानी हेटौँडा
२७ पुस पृथ्वीनारायण साहको जन्मदिन हो, संयोगले यही दिन बागमती प्रदेशको औपचारिक न्वारन भएको छ । संयोग यस कारण कि पृथ्वीनारायण साहले नै मकवानपुर राज्यको अस्तित्वलाई समाप्त पारेका थिए र आधुनिक नेपालको इतिहास निर्माण हुँदा यहाँको मकवानपुरगढीले आफ्नो राजधानीत्व गुमाएको थियो । मकवानपुरगढी गुमाएको अढाई शताब्दीपछि मुटु कमाउने जाडो...
हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
हेटौंडा, २१ पुस । प्रदेश नं. ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले संसदीय व्यवस्थामा दल हुने र दलले विशेष परिस्थितिमा ह्वीप लगाउन सक्ने बताएका छन् । उनले आज सोमबार बसेको संसदमा आफ्नो धारणा राख्दै हेटौंडा ऐतिहासिक, सामारिक दृष्टिकोणले हेटौंडाका लागि मात्र नभई देशकै लागि राजधानी हेटौंडा...
व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
हेटौंडा तीन नम्बर प्रदेश राजधानी बन्न सक्छ भन्ने विषयलाई मकवानपुरका नागरिक समाजका अगुवाहरु मिलेर एउटा महत्वपुर्ण बिषय बनाउन सफल भयौ । हेटौंडा पनि प्रदेश राजधानी वन्न सक्छ । यो पनी सम्भव छ भन्ने सबैलाई लाग्न थाल्यो । हामीहरुले शुरु गरेको हेटौडा प्रदेश राजधानी वन्न सक्छ भन्ने विषयमा जती बुझदै...
मकवानपुर राज्यमा मधेसी संस्कृतिको सम्मान
वि.स. १८१९ को भदौमा मकवानपुर राज्य (तत्कालीन अवस्थामा स्वतन्त्र देश)ले आफ्नो अस्तित्व नगुमाउँदासम्म निकै शक्तिशाली मानिन्थ्यो । मकवानपुर शक्तिशाली भएकै कारणले गोरखाले मकवानपुरसित सम्बन्ध गाँसेको थियो । तत्कालीन गोरखाका शासक नरभूपाल शाहले आफ्नो जेठो छोरा युवराज पृथ्वीनारायण शाहको वैवाहिक सम्बन्ध शक्तिशाली मकवानपुरका सेनवंशीसँग गाँसेका थिए । यस सम्बन्धका अन्य...









