विचार

तपाईँ महान् हुनुहुन्छ

हरेक व्यक्ति प्रतिभाशाली हुन्छ । यसकारण तपाईँ पनि प्रतिभाशाली हुनुहुन्छ । जसरी हाम्रो वरपर रहेको हरेक वनस्पति आफैँमा उपयोगिताले भरपूर छ । वर्तमान आयुर्विज्ञानले स्पष्ट पारिसकेको छ कि हरेक वनस्पतिले उपचार गरिरहेको छ । हरेक वनस्पतिको महत्व मानिसले नै खोजेका छन् । जब हरेक वनस्पति आफ्नो ठाउँमा विशेष महत्व...

जिउँदै बैकुण्ठमा (यात्रा संस्मरण)

नेपाल ढुङ्गे युगदेखि नै विभिन्न धार्मिक तथा तपोभूमिको नामले चिनिँदै आएको कुरा त सर्वविदितै छ । आफ्नै मौलिक कला, धर्म, संस्कृति, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको कारणले नै मकवानपुर लगायत अन्य ठाउँहरुमा आफ्नो चिनारी कायम राख्न निकै तल्लीन रहेको गाउँ हो बैकुण्ठ, जुन मकवानपुरको पश्चिमी क्षेत्र अन्तर्गत कैलाश गाउँपालिकामा पर्दछ...

अविवाहितहरु प्रेमको प्रभावले, विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन्

सन्देश थिङ प्रेम यस्तो चिज हो जसमा संसार अडिएको छ । प्रेम शब्द नै काफी छ । यही प्रेमका लागि मानिस आफ्नो जीवन धरापमा राख्छन् अनि प्रेमकै लागि जीवन बलिदान गर्न पनि पछि हट्दैनन् । किनभने प्रेमको प्रभावले अनेक किसिमका परिवर्तनहरु हुनसक्छन् । प्रेम पाउनकै लागि राम र रावणको...

तामाङ समुदायको महान पर्व ‘ल्होछार’ की ल्होसार ?

सन्देश थिङ नेपाल बहुजाति, बहुभाषि अनि बहुसँस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ विभिन्न जातजाती, भाषा, धर्म र सम्प्रदायका मानिसहरुको बसोबास छ । यसर्थ नेपाललाई विश्वका अन्य मुलुकको तुलनामा भाषा, धर्म लगाएतका विषयमा धनी मानिन्छ । फरक धर्म, जातजातीका मानिसहरु पनि एकआपसमा मिलेर बसेको कुरा विश्वमै नमुनाको रुपमा लिईन्छ ।...

पुरुषोत्तम लम्सालको धारणा : रामबहादुर बम्जन यसकारण ‘मनोरोगि’ हुन् !

काठमाडौं १९ पौष । एउटा केटो ६ महिनाअघि घरबाट हिँड्यो । ६ महिनापछि झ्याप्लांग केश पालेको अनुहार, अस्वाभाविक हुलियामा कतै भेटियो । वरपरकाले ‘तपस्वी’ भनिदिए । सबैले पत्याइदिए । ६ महिनासम्म ऊ कहाँ थियो र कोसँग थियो । कसैले सोधीखोजी गर्ने, जाँच्ने काम गरेनन् । जहाँ जुन हुलियामा भेटियो...

कुहिएको र नकुहिएको नेपाल

–आनन्दराम पौडेल नाइट–ट्याक्सीचालक प्रेम दुलालजी आज आफ्नै जीवनको सिंहावलोकन गर्न बसे । विगत जीवनका पाना पल्टाउँदै गए – “खाडी देशमा ८ वर्षसम्म हेभि गाडी नै चलाए । नेपाल फर्केर काठमाडौंमा नाइट–ट्याक्सी चलाउन थाले । बा २ ज ४४९८ नम्बरको ट्याक्सी चलाएको पनि २ वर्ष पूरा भयो । नाइट–ट्याक्सी चलाउँदा...

हेटौँडा र रौतहटसित सम्बन्धित छ लोकपर्व छठ : यसको उत्पति र विकासबारे एक चर्चा

नेपाल र भारत लगायत विश्वका विभिन्न देशमा कात्तिक महिनाको शुक्ल षष्ठीका दिन मनाइने छठ लोकपर्व हो । पहिले नेपालको तराई मधेस र भारतको बिहार तथा उत्तर प्रदेशमा मात्र मनाइने छठको विस्तार यस क्षेत्रबाट काम विशेषले जहाँ जहाँ पुगे, यो पर्वको विस्तार हुँदै गएको देखिन्छ । पछिल्लो दुई दशकमा यस...

नेकपा नेता बिष्णु रिजालको टिप्पणी : यसकारण माधब नेपालको बिरोध

दशैं–तिहारका बेला बम्पर उपहारका अनेक कार्यक्रम सार्वजनिक हुन्छन् । अहिले चाहिँ पार्टीमा त्यस्तै बम्पर खुलेको छः माधव नेपालको सके जति विरोध गर्नुहोस्, नम्बर बढाउनुसहोस् । त्यसका लागि सामाजिक सञ्जालमा लेखेर, सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर, बुस्ट गर्ने गरी लेख लेखेर– जुन हिसावले सकिन्छ, त्यही हिसाबले सत्तोसराप गर्दा हुन्छ । यसो गर्दा...

सञ्जय साहको लेख : बालिकामाथि बढ्दो दूर्व्यवहार र नियन्त्रण

रौतहटको गरुडा र गढीमाई नगरपालिकाभित्र एक हप्तामा दुईवटा बलात्कारका घटना सार्वजनिक भए । गरुडा नगरपालिकाको कुनै ठाउँमा भएको घटनाको पुरुष चाहिँ १६/१७ वर्षको र बालिका चाहिँ ८ वर्षकी थिइन् । एकान्तमा पाएर जबरजस्तीकरणी गरिएको देखिएको थियो । गढीमाई नगरपालिकाको घटनाका पुरुष पचास आसपास र बालिका १२/१३ वर्षकी सार्वजनिक भएको...

बहस : हेटौंडा कस्तो बनाउने ?

हेटौँडा, ०३ भदौ । हेटौंडा कस्तो बनाउने बहस सुरु गर्न ढिला भइसकेको छ । अब पनि हेटौंडालाई सुन्दर बनाउने ‘भिजन कृयशन’ गर्न सकिएन भने ‘सुन्दर हेटौंडा’ कुरुप हेटौंडा बन्न बेर लाग्दैन । हेटौंडाको विकासको मोडलबारे सरोकारवाला निकायले सर्वपक्षीय छलफल गर्नु आवश्यक छ । यसको नेतृत्व उपमहानगरपालिकाले लिँदा राम्रो हुन्छ...