विचार

दुई पार्टी एकीकरणपछिको उमङ्ग

-सञ्जय मित्र धेरैको अनुमानलाई अप्रत्याशितरुपमा पराजित गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी र लेनिनवादी तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच एकीकरण भएको छ । देशका दुई ठूला कम्युनिष्ट पार्टीहरु औपचारिकरुपमै एक भएका छन् । दुवै पार्टी मिलेर एक भएको घोषणा हुनुअघिसम्म धेरैलाई शंका नै थियो । पहिलेदेखि माओवादी नेता...

नेपाली मान्छीको फुत्ति छाईना

–जनकमान डंगोल पञ्चेती शासनको बेलामा स्व. राजा महेन्द्र तथा बिरेन्द्रको अनुरोधमा मित्र राष्ट्र चीन सरकारले नेपालमा निकै नै उधोग धन्दाको विकास गरिदिएका थिए । २०३२–३३ साल तिर हेटौँडा औद्योगिक क्षेत्र भित्र पूर्ण सरकारी उद्योग ‘हेटौँडा कपडा उद्योग’ भन्ने नाम बाट कपडा उधेगको जगको सिलान्यास भयो । त्यत्रो विशाल उधेग...

जनप्रतिनिधि र कर्मचारी : दुबै समन्वयकारी हुनुपर्छ

विभिन्न सामाजिक अभियानको कामको शिलशिलामा होस् अथवा रिर्पोटिङ्को शिलशिलामा मकवानपुरका विभिन्न क्षेत्रमा पुग्ने अवसर पाइएको छ । देशमा बीस वर्षपछि जन प्रतिनिधि स्थानीय तहमा छन्, लाग्छ अब गाउँगाउँमा प्रगति सफलताका कथा सुरु भए । तर हामी जे जस्तो सोचिरहेका छौं, त्यस्तो परिवर्तन भने तत्काल देख्न पाइँने कुरा पनि होइन...

बिदेसिनेहरुको ‘मास्टर डिग्री’ भाँडा माझ्न कै लागि हो त ?

-जनकमान डंगोल २०४६ सालको राजनैतिक परिवर्तन पस्चात हाम्रो देस नेपालमा पनि बिदेस जाने लर्को द्रुतगतिमा लागेको देखिन्छ । अध्ययनको लागी भन्दै यसरि बिदेस जानेहरुमा के युवा के युवती के अर्धबैंस सबै उमेरका छन । नेपालमा भएको उच्च शिक्षाको डिग्री हासिल गरे पश्चात प्राय सबैको सोचाई हुन्छ बिदेस कसरि लाग्ने...

शिक्षा सुधारमा नीतिगत व्यवस्था र जनशक्ति व्यवस्थापनको सवाल

–रमेशप्रसाद लामिछाने शिक्षामा सुधार नचहाने कोहि छैन । सरकार, राजनीतिक दलहरु, राष्ट्रसेवक तथा नागरिक समाज सबै शिक्षाको स्तरीयता, गुणस्तरीय शिक्षा, सीपमूलक शिक्षा र वैज्ञानिक शिक्षा भन्दै चर्को स्वरमा चर्चा गरिरहेको दशकौं वर्ष बितेको छ । शैक्षिक सुधारको आवाज पञ्चायती काल, बहुदलीय व्यवस्था हुँदै आजको गणतन्त्रमा आइपुग्दा पनि उही माग,...

सिण्डीकेटधारीहरुको बिर्कोभित्र पहिचान र लोकतन्त्रको मर्म

–कमान सिं पाख्रिन (पृथक) जहाँ वर्गीय असमानताहरू हुन्छन् त्यहाँ अनेकन विभेदका खाडलहरू हुन्छन् । जहाँ विभेद हुन्छ, त्यहाँ द्वन्द्व हुने गर्दछ । देखिने वा नदेखिने, ठूलो वा सानोमा । जुन प्रश्नहरूका कारण द्वन्द भएको हुन्छ वा जहाँ द्वन्द पछिको सही समाधान हुँदैन, खोजिदैन, त्यहाँ द्वन्दका लक्षणहरू प्रकट भइरहेको नै...

भौतिक विज्ञान र भाैतिकवादमा स्टेफेन हकिङको योगदान

बेलायतको सैद्धान्तिक भौतिक शास्त्री, ब्रह्माण्ड शास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयको ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रको निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्य भएको उनको परिवार जानकारी दिएका छन् । उनको जन्म बेलायतको अक्सफोर्टमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेलामा जन्मिएका हकिङ विसौं र...

वर्ष २०७४ : विशेष वर्ष

समयको नापोलाई विक्रमीय आँखाले हेर्दा २०७४ लाई विशिष्ट उपलब्धिको वर्ष मान्न सकिन्छ देशको लागि । नेपालको औपचारिक सम्वत्को रुपमा रहेको विक्रमको २०७४ साँच्चै एउटा उपलब्धिको वर्षको रुपमा इतिहासमा आफ्नो छाप छोड्न सफल भएको छ । नेपालको राजनैतिक क्षेत्रमा यस वर्षलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । नयाँ वर्षको रुपमा २०७४...

प्रहरी राजनीति, घामड पुलिसिङः यसकारण पछारिए खरेल !

विश्वमणि सुवेदी / नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघिल्ला महानिरीक्षकबाट चार्ज बुझिसकेका थिएनन् । तर, सर्वेन्द्र आसिन हुनुपर्ने महानिरीक्षकको टेबुलमा व्याची रमेशप्रसाद खरेलको राजीनामा पुग्यो, त्यसपछिमात्र घडीमा १२ बज्यो । अहिले राजीनामा स्वीकृत भइसकेको छ । तर, खरेलको राजीनामाले प्रहरीमा भित्रिएका केही पछिल्ला प्रबृत्ति स्मरणीय छन् । निःसन्देह रमेश...

चैती छठ : किन र कसरी ?

अब चैती छठ धुमधामका साथ मनाइन थालिएको छ । चैतमा मनाइने दशैँको पनि विस्तार हुन थालेको छ भने दशैँभन्दा निकै तीव्र गतिमा छठको विस्तार भइरहेको छ । चैत शुक्ल पक्षको चौथी तिथिका दिन नहाखाएके गरिन्छ । यस दिन व्रत गर्नेजतिले अनिवार्य रुपमा नुहाएर चोखो खाना खान्छन् । उसो त...