विचार
पानीको बढ्दो समस्या र चिन्तित विश्व
विश्वमा अहले पानीको हाहाकार बढ्दै गइरहेको छ । पानीका परम्परागत स्रोतहरु सुक्न थालेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार, सन् २०२५ सम्ममा पानीको संकट झनै बढ्दै जानेछ । अहिलेसम्ममा विश्वमा २ अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट बन्चित छन् । असुरक्षित पानी र सरसफाईको अभावमा विश्वमा हाल ८ लाख...
वैज्ञानिक वन व्यवस्थापनका नाममा ५० लाख क्युफिट काठमा गिद्देदृष्टि
नेपाल सरकारको आधिकारिक वेबसाइटमा १० नम्बरमा छन् युवानेता शक्तिबहादुर बस्नेतको नाम । ६ नम्बर प्रदेशका सशस्त्र युद्धकालीन नेतृत्वका नेता बस्नेतसँगको उठबसमा उनी स्पष्ट नै देखिन्छन् तर्क र अडानमा । उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा परेको छ । अहिले ‘बधाई पिरियड’मै बल्झिरहेका छन् । बधाई पनि । प्रसंग जोडौँ,...
के कारणले धावनमार्गमा जोतियो बंगला विमान ?
काठमाडौं, ६ चैत । दुर्घटना आफैमा एउटा दुःखद् संयोग हो । अनपेक्षित धेरै कुराको संयोगबाट कुनै पनि राम्रो वा नराम्रा घटनाहरु हुने गर्दछन् । गत साताको सोमबार काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै एउटा दुःखद् संयोगका कारण बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि आएको युएस बंगला जहाज अतवरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
मकवानपुरका खोला–बगर तिम्रा बाउका बिर्ता हुन् ?
-शिवकुमार काशी केही दिनअघि मनहरी गाउँपालिका निबासी एकजना स्वाभिमानी बृद्ध बुवाले गोप्य रुपमा भेट्न आह्वान गर्नुभएपछि अपरिचित नै भएपनि उनको र मेरो भेटघाट भयो । भेटघाटमा सचेत र स्वामिमानी बुवाको सार कुरा थियो–‘हामीहरुका खेतका पुर्जा छन्, तिरो तिरेका छौँ । राप्तीखोला बगरमा परिणत भएका हाम्रा खेतबाट क्रसर उद्योगका बिचौलियाहरुले...
चोलेन्द्रको “जुडिसियल कु” प्रयास र नेपाली सेनाको आँखा
– स्वागत नेपाल सर्वोच्च अदालतका न्यायाधीस चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीस गोपाल पराजुलीविरुद्ध इजलासको दुरुपयोग गरेर घरमा लेखेर ल्याएको चिर्कटो पढीवाची सुनाएर हिँडेपछि केहीले खुसी मनाए, केहीले भित्रभित्रै भोजै खाएको सनसनी चल्यो, अधिकारवादी भनिने र गोविन्द के सी पक्षधरहरु खुसीले गद्गद् भएको सुनियो । तर, म भने अमेरिकाले १९९० मा...
सेल्फीमय संसद बैठक: संघीय संसदको पहिलो बैठकमा देखिए अनौठा र रोचक दृष्य
कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा...
एउटा फोटोको बिम्ब
एमालेसँग पार्टी एकता गर्न लागेको एकीकृत नेकपा माओवादीका महासिचव रामबहादुर थापा ‘बादल’ले गृहमन्त्राल सम्हाले लगत्तै माओवादीको ‘पुरानै’ आन्दोलनलाई निरन्तरता दिन प्रयासरत नेपाल माओवादीबाट नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टीको नामबाट गतिविधि गरिरहेको संगठनका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पूर्जी जारी भयो । विप्लवको नाममा पक्राउ पूर्जी जारी भएपछि...
६ लेन सडकको ग्रीन जोनले नगरको सौन्दर्य थप्दै
–भरत केसी बुटवल । ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ !’ सडक छेउमै राखिएको यस्तो सूचना देखेर धेरैलाई अच्चम लाग्न सक्छ । सिद्धार्थ राजमार्गको ६ लेन सडकअन्तर्गत भैरहवा–बुटवल खण्डको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित सडक छेउमा राखिएको सूचना हो यो । सडकको ग्रीन जोन क्षेत्रमा बनाइएको आकर्षक सुन्दर शहीद...
प्रचण्डलाई गद्दार घोषित गर्ने वादल गृह मन्त्री बन्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकार विस्तार गर्दैछन् । विस्तारित सरकारमा माओवादी केन्द्रबाट रामबहादुर थापा वादल र मातृका यादव मन्त्री बन्ने भएका छन् । वादललाई गृह मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ भने यादवको मन्त्रालयको टुङ्गो लागेको छैन । त्यसैगरी, प्रधानमन्त्रीले आजै एमालेका तर्फबाट पनि केहीलाई मन्त्रीपरिषद्मा लैजादै...
मकवानपुरमा पत्रकारहरुको लुछाचुँडी कहिलेसम्म ?
देश संघीय ढाँचामा गएसँगै विभिन्न क्षेत्रमा स्थानीय तहमा नै जनताका मागहरु सम्बोधन हुन थालेको अवस्थामा पत्रकारहरुले समेत विभिन्न अवसर र चुनौतीहरुको भागीदार हुुनुपर्ने भएको छ । सात प्रदेशका विभिन्न क्षेत्रमा अस्थायी राजधानी तोकिएसँगै विभिन्न राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाईन न्यूज पोर्टलहरुले जिल्ला तथा प्रदेश स्तरका संवाददाता नियुक्त गर्ने र...










