विचार
संसदीय समाचार र पत्रकारको आचरण
-शिव गाउँले संसद् जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्ने मुलुकको सर्वोच्च जनप्रतिनिधिसभा हो । लोकतन्त्र वा प्रजातन्त्र जे भने पनि जनताले आफैद्वारा निर्मित ऐन–कानुनबाट शासित हुने प्रणाली अवलम्बन गरेको हुनाले संसद्को महङ्खव हाम्रा लागि झन् धेरै छ । अति सम्मान गरेर होला, कतिपयले यसलाई लोकतन्त्रको मन्दिर पनि भन्छन् । यसका...
अब हेटौँडामा मयुरी र अटो पनि बन्द हुन सक्छ
-चन्द्र घलान मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी घोषणा गरिएसँगै हेटौँडा उपमहानगरपालिकाले केही सुधारका कार्यहरु अचानक निर्णय गर्न सुरु गरिसकेको छ । ३ नम्बर प्रदेशको प्रदेश प्रमुख अनुराधा कोईरालाले पदभार ग्रहण गरेकै दिन उपमहानगरले ठेला र फुटपाथलाई हटाउन उर्दि जारी गरिसकेको छ । अचानक...
बैँकहरु नफामुखी मात्रै हुने कि सेवामुखी पनि ?
बैँकहरुमा तरलता सहज भए बढि ब्याजदर लिई अनुत्पादक क्षेत्रमा लगानी बढाउने र बढि नाफा कमाउने दाउमा रहँदा समग्र बित्तिय क्षेत्रमा असन्तुलनको स्थिीती सृजना भएको छ –ऋषिराम ढकाल सानो अर्थतन्त्र भएको हाम्रो जस्तो मूलूकमा आर्थिक उदारीकरण पश्चात विभिन्न किसिमका उतारचढावहरु आए । सरकारी स्वामित्वमा रहेका ३ वटा बैँकहरु र तत्पश्चात...
बेथिति राज्यका सबै निकायतिर
माओवादीले मन्त्री फिर्ता गराएर नयाँ सरकार गठनको बाटो खोलिदिएको भन्यो । यसको अर्थ आजसम्म माओवादीले नयाँ सरकार गठन गर्न बाटो छेकेको हो ? भन्ने प्रश्न गर्न थाले । यसैगरी पारिश्रमिक नलिने भनेपछि विनाविभागीय मन्त्री बनेको दिनदेखि सरकारसँग लिइसकेका सबै प्रकारको सुविधा फिर्ता दिने हो त ? भनेर मलाई सोध्न...
निरीहका अगाडि सक्षमहरु किन यति कठोर ?
अहिले जाडोको महिना छ । धेरैले जाडोले गर्दा नै जीवन गुमाएका छन् । जीवन गुमाउनेमा एक वर्षकी बालिकादेखि ज्येष्ठ नागरिक रहेका छन् । धेरैजना आफ्नो घरमा सुतेकै अवस्थामा आफूलाई जाडो विरुद्धको संघर्षमा सहिद बनाएका छन् । सहिद बनाउने र बन्ने इतिहास पुरानै छ । हरेक वर्ष दर्जनौँ मानिस जाडोकै...
बढ्दो सडक दुर्घटना न्यूनिकरणका उपाय
विश्वभर बढ्दै गईरहेको सवारुी दुर्घटना विश्वका आम जनमानसमा चिन्ताको विषय बन्दै गइरहेको छ । हरेक मुलुकमा विभिन्न प्रकारको सवारी दुर्घटना र यसबाट हुन गएको मानवीय तथा भौतिक क्षतिबाट चिन्तित हुन पुुगेका छन् । विश्वमा हवाइजहाज, पानीजहाज र रेलजस्ता धेरै मानिस बोक्ने साधनहरु दुर्घटना भएको र त्यसमा ठूलो मात्रामा मानवीय...
यसकारण हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त छ : कमान सिं पाख्रिन
मकवानपुर २८ पुस । मकवानपुरको हेटौंडालाई प्रदेश नम्वर ३ को को राजधानि बनाउनु पर्छ भन्दै माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य एवं माओवादि केन्द्र मकवानपुरका संचार विभाग पमुख कमान सिं पाख्रिन पृथकले सामाजिक संजालमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । त्यसोत यस विषयमा थुप्रै चर्चा र बहस मकवानपुरमा हुदैं आइरहेको...
न्यायालय, कानूनालय अनि अपराधालय !
विधिशास्त्रीय प्रश्नः 'न्यायाधीशको आलोचना' वा 'अदालतको अवहेलना' ?
पाकिस्तानको प्रजातान्त्रिक सम्भावना विरुद्ध ट्रम्पका जथाभावी ट्वीटहरु
–साहिद जावेद बुर्की लाहोर, २६ पुस । एउटा समावेशी र स्थिर राजनीतिक प्रणाली विकास गर्नेतर्फ पाकिस्तानको प्रगति सुस्त थियो नै झन सन् २०१७ को उत्तरार्धतिर नयाँँ समस्याहरुको सामना गर्नुप¥यो । यो स्थितिलाई अमेरिकी राष्ट्रपतिका हालका ट्वीटहरुले अझ खराब बनाउन सक्छ । यदि पाकिस्तान यसरी नै दुविधामा रह्यो भने त्यसको...
पर्यटन क्षेत्रमा उत्साह
-सिवी अधिकारी काठमाडौँ, २५ पुस । राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुकको पर्यटन क्षेत्रमा उत्साहको सञ्चार भएको छ । सन् २०१८ को शुरुवातमै पर्यटन क्षेत्रले उत्साहको अनुभूत गरेको छ । अघिल्लो वर्ष पनि पर्यटक आगमन झण्डै दुई दशक यताकै सबैभन्दा बढी रह्यो । स्थायित्व र आर्थिक समृद्धि हासिल गर्ने आम जनताको...










