विचार

नेकपा नेता प्रल्हाद लामिछानेको दाबी– राजधानीको लागि हेटौँडा नै अब्बल

प्रदेश नं. ३ को राजधानी हेटौँडामै कायम गर्ने र प्रदेशको नाम बागमती राख्ने सत्तारुढ नेकपाको सचिवालयले निर्णय गरेपछि २ वर्षदेखि कायम रहेको अन्यौलता हटेको छ । नेकपा सचिवालयको उक्त निर्णयलाई लिएर कतै खुसी र बधाई साटासाट भइरहेको छ भने कतै राजधानी र नामको विषयलाई लिएर विरोध र असन्तुष्टिका स्वरहरु...

राप्रपा के.स. मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी

३ नम्वर प्रदेशको स्थायी राजधानी हेटौँडा र नामाकरण बागमती राख्ने नेकपा केन्द्रीय सचिवालय निर्णयले अहिले तरंग पैदा गरेको छ । लामो समयदेखि राजधानी र नामाकरणको विषय प्रदेशसभामा अन्यौलता र अनिर्णयको बन्दी बन्दै आएको थियो । स्थायी राजधानी हेटौँडालाई बनाउनुपर्छ भन्ने जोड जति थियो, काभ्रेलाई स्थायी राजधानी बनाउनुपर्छ भन्ने केही...

महिलाको जीवन र सम्झौता

–कुमारी वाईवा मकवानपुर, २७ कात्तिक । मानिसले मानिस भएकै हैसियतले प्राप्त गर्ने सबै अधिकारहरुलाई मानवअधिकार भनिन्छ । मानिस हुनुको हैसियतलाई सम्मानपूर्वक कायम गर्न मानवअधिकारको आवश्यकता पर्दछ । महिला पनि मानव भएको कारणले सबै मानवअधिकार महिलाका पनि अधिकार हुन् । महिलाका विशेष अवस्थाहरुलाई ध्यान दिदैं संयुक्त राष्ट्र संघको महासभाले महिलाविरुद्धका...

रामशरण पुडासैनीको टिप्पणी : समाज, परिवर्तन र जटिलता

हिजो आज हाम्रो समाज जटिल बन्दै गइरहेको छ । सामाजिक संरचना र साँस्कृतिक मौलिकता दिन प्रतिदिन घरायसी हुँदैछन् । मानवीय संवेदनासमेत कच्र्छित हुने क्रम बढ्दो छ । समाजमा नागरिकले निर्वाह गर्नुपर्ने भूमिक र पालन गर्नुपर्ने कर्तव्य अब आर्दशका रुपमा मात्र विश्लेषित हुने अवस्था आइसकेको छ । साँस्कृतिक धरोहर पनि...

कर्मचारी समायोजनमा कहाँ कहाँ चुक्यो सरकार ?

देशमा राजतन्त्रको अन्त्य पछि गणतन्त्र स्थापना भएको पनि दशक बितिसकेको छ । जनताको इच्छा आकांक्षा अनुरुप राजनीतिक, आर्थिक, सामाजिक लगायत समयानुकूल परिवर्तन अवश्यभावी छ । परिवर्तन समयको माग हो रोकेर रोक्न सकिंदैन । तसर्थ पहिला् जनआन्दोलन मार्फत देशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएको थियो भने दोश्रो जनआन्दोलन मार्फत तत्कालीन माओवादी...

छवि अनित्यको प्रश्न : आधारभूत तह उत्तीर्ण परीक्षामा कहिलेसम्म ठगिने अभिभावक ?

देशैभरका स्थानीय निकायहरूले लिएको आधारभूत तह (कक्षा आठ) उत्तीर्ण परीक्षाको नतिजा आउने क्रम चलिरहेको छ । अधिकांश विद्यार्थी ‘एप्लस’ वा ‘ए’ श्रेणीमा उत्तीर्ण भएका छन् । केही नभए ‘बीप्लस’ त पक्का ! सामुदायिक विद्यालयको नतिजामा पनि उल्लेख्य सुधार भएको छ । यो नतिजालाई आधार मान्ने हो भने हामीले शिक्षामा...

कसलाई चिन्नु हुन्छ ?

प्रश्न धेरै गाह्रो छैन । उत्तर धेरै सजिलो छैन । हाकाहाकी कसैले कसैलाई तपाईँ कसलाई बढी चिन्नुहुन्छ भन्ने प्रश्न ग¥यो भने उत्तर दिन पहिलोचोटि जो पनि अलमलिन्छ । यदि मलाई कसैले सोध्यो भने म भनिदिन्छु कि म कसैलाई पनि चिन्दिनँ । मलाई थाहा छ – म आफैँलाई पनि चिन्दिनँ...

प्रलेसको विवाद र अबको प्रलेस

प्रारम्भ हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का...

मिडिया बिस्तार, डिजिटाइजेशन र जोखिमको पाटो

पछिल्लो समम विद्युतीय सञ्चार माध्यमको विकास तीब्र गतिमा भइरहेको छ । मिडियाको विकास हुनु राम्र्रो पक्ष हो । समयको माग भनौं कि प्रविधिको विकास भनौँ अहिले अनलाइन मिडियाको मार्केट उच्च बिन्दुमा रहेको छ । अनलाइन मिडियाले अहिले छापा, रेडियो र टेलिभिजनलाई समेत पछाडि पार्दै अघि बढीरहेको छ । टेलिकम्युनिकेशनको...

तपाईँ महान् हुनुहुन्छ

हरेक व्यक्ति प्रतिभाशाली हुन्छ । यसकारण तपाईँ पनि प्रतिभाशाली हुनुहुन्छ । जसरी हाम्रो वरपर रहेको हरेक वनस्पति आफैँमा उपयोगिताले भरपूर छ । वर्तमान आयुर्विज्ञानले स्पष्ट पारिसकेको छ कि हरेक वनस्पतिले उपचार गरिरहेको छ । हरेक वनस्पतिको महत्व मानिसले नै खोजेका छन् । जब हरेक वनस्पति आफ्नो ठाउँमा विशेष महत्व...