विचार

समाज विकासमा युवा र अन्तरनिर्भरता सिद्दान्त

पृष्ठभुमी म चौध बर्ष अध्ययन अनुसन्धान, विकास क्षेत्रका साथै नीजि व्यापारिक क्षेत्रहरुमा व्यवस्थापकीय रुपमा काम गरेको र स्नातकोत्तरसम्म मानविकी संकायमार्फत् समाजशास्त्रमा अध्ययन गरेको व्यक्ति, एक दिन एक जना युवाले मलाई प्रश्न गर्नुभयो : तपाईले कहाँसम्म अध्ययन गर्नु भएको छ ? मैले मेरो योग्यता बताएँ । फेरी उहाँले प्रश्न गर्नुभयो...

विवेक शून्य राजनीतिक युवा पुस्ता

यतिबेला नेपाल कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिममा छ । विश्वभर फैलिरहेको कोभिड–१९ को कारणले विश्वको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गइरहेको छ । चीनको बुहानबाट गत डिसेम्बरमा सुरु भएको कोभिड–१९ बाट छिकेकी देश नेपाल पनि अछुतो रहन सकेन । हाम्रो देशको अर्थतन्त्र पनि विश्वको जस्तै खस्कँदो छ । लगातार ६...

मदन भण्डारीको हत्यारा कहिले पत्ता लाग्छ राष्ट्रपति ज्यू ?

अत्यासलाग्दो दासढुंगा दुर्घटनामा जिवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ बर्ष पूरा भएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । यो घटना अझै पनि हाम्रो...

सीमा नाकामा खटिएका सुरक्षाकर्मी पैसाको लोभमा परेका त होइनन् ?

कोरोना संक्रमणको जोखिम बढेसंगै संघीय सरकारले गत चैत ११ गतेदेखि देशैभर लकडाउन गरेको छ । लकडाउनका कारण जनता समस्यामा छन् । अर्थतन्त्र धरासायी बन्दै गइरहेको छ । यस महामारीको घडीमा सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गरिरहेको पहल कदमी पर्याप्त नभएको महशुस भएको छ । परीक्षणको दायरा बढानुपर्ने, सीमा...

सत्ता टिकाउन विदेशीसँग के सौदावाजी गर्नुभयो प्रधानमन्त्रीज्यू ?

लिपुलेकको बाटो हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गर्यो । नेपाली भूमीबाट चीन सम्मको सडक खोलिएको छ । तैपनि सरकार बोलेको छैन । भारतले सडक खोल्नु वर्तमान सरकारसँगको सहमति मै भएको हो ? यसको प्रष्ट जवाफ आउनुपर्छ । के सरकारले जनतालाई झुक्याएर मिलेमतोमा सबै गर्न छुट त दिइरहेको छैन...

बाह्र बर्ष रामायण पढ्यो सीता कसकि जोइ ?

“बाह्र बर्ष रामायण पढ्यो सीता कसकि जोइ ? ” “बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै !” जस्ता सामाजिक उखानहरू त्यसै बनेका होइनन् । यसबाट यो बुझिन्छ कि सधैं बद्लिरहने चीजको नाम हो समाज र कहिल्यै नबद्लिने वा बद्लिन नचाहने वस्तु हो मानिस । इतिहास भर यही मानव...

आज अन्तराष्ट्रिय श्रमिक दिवस

मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस तीन आठको मागसहित सुरु गरेको आन्दोलनको सम्झनामा हरेक बर्ष यो दिवस मनाईने गरिन्छ । इतिहॉसलाई पल्टाएर हेर्दा झण्डै १ सय ३४ वर्ष अघि अमेरिकाको सिकागो शहरमा श्रमिकहरुले आफ्नो वर्गीय हितको माग राखेर सॅघर्ष शुरू गरेका थिए । उनिहरुको सॅघर्षमा हिंसात्मक दमन भएपछि मे...

कोभिड -१९ को परिणतिको सामाजिक सेरोफेरो

“बाह्र बर्ष रामायण पढ्यो सीता कसकि जोइ ?” “बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै !” जस्ता सामाजिक उखानहरू त्यसै बनेका होइनन् । यसबाट यो बुझिन्छ कि सधैं बद्लिरहने चीजको नाम हो समाज र कहिल्यै नबद्लिने वा बद्लिन नचाहने वस्तु हो मानिस । इतिहास भर यही मानव र...

बाबुराम भट्टराईले बन्द गराएको त्यो रेडियो कार्यक्रम

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईको अन्तर्वार्ता रेडियो नेपालले आफ्नो रेकर्डबाट हटायो । १५ वैशाख १५ बिहान लिएको उक्त अन्तर्वार्ताले रेडियो व्यवस्थापनको टाउको असामान्य गरी दुखाएको अनुमान गलाउन गाह्रो पर्दैन । डा. भट्टराईको अन्तर्वार्ता गर्नु रेडियो नेपालको गम्भीर भूल भएको व्यवस्थापनले निष्कर्ष निकाल्दै सरकारसँग क्षमायाचना गर्दै विज्ञप्ति निकाल्नुले रेडियो व्यवस्थापन...

गफ गरेर बस्नु भन्दा कृषि काममा लागौँ

यतिवेला विश्व समुदाय नै कोरोना भाइरस (कोभिड–१९) संग त्रसित छ । शक्तिशालि देशहरु झन समस्यामा फसेका छन् । शक्तिशालि देश हौ भन्नेहरुलाई कोरोनासंगको लडाइमा जित निकाल्न दैडधुप छ । कोरोना भाईरसका कारण धेरैको रोजगारी गुमेको छ । विपत्ति तथा संकटहरुले पनि अवसर बोकेर ल्याएका हुँदा रहेछन् । तर नेपालका...