विचार

सूचनाको हक र सार्वजनिक दायित्व

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकार कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता नेपाली नागरिकमा निहित रहेको तथ्य उजागर गरेको छ । यसर्थ मुलुकमा मालिक रुपि नागरिकको नासो स्वरुप् कुनै पनि सार्वजनिक निकायमा रहेका सूचनामा नागरिकको...

विश्वका सर्वश्रेष्ठ गायक माइकल ज्याक्सन

माइकल ज्याक्सन यस्ता पपगायकको नाम हो,जस्को गीतमा विश्वभरीका अरबौँ श्रोताहरु झुम्ने गर्दछन् । गायकसँगै कुशल नृत्यकार उनीले आफ्नो नृत्यद्धारा अरबौँ संगीत पारखीहरुलाई मन्त्रमुग्ध बनाएका छन् । यस्ता महान् गायक अब विश्वमा जन्मने हो की होइन त्यो त भविष्यको कुरा हो तर यति कुराको भने ठोकुवा साथ भन्न सकिन्छ ,...

कुलमानको जयजयकार, वालुवाटारलाई जलन !

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्को कार्यकाल सकिएसंगै प्राधिकरणमा उपकार्यकारी निर्देशक रहेका लेखनाथ कोइरालाले जिम्मेवारी पाएका छन् । उर्जा मन्त्रालयले बाह्रौँ तहका कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको छ र, कुलमानलाई अहिलेको लागि बिदा गरेको छ । प्राधिकरणमा कुलमान आएपछि मुलुकमा लोडसेडिङ्को अन्त्य भयो । आमजनताले लोडसेडिङ् हट्नुको...

सामाजिक सुरक्षा योजनामा बैदैशिक श्रमिकको महत्व

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा सामाजिक सुरक्षा योजनाको कार्यक्रम सुरु भयो । यो कार्यक्रम सुरु भएको करिब २ बर्ष पुरा भएको छ । नेपालमा निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई मध्येनजर गरेर सुरु गरिएको सामाजिक सुरक्षा योजनाले बिस्तारै गति लिन खोजेको देखिन्छ । अहिलेको सन्दर्भमा सामाजिक सुरक्षा...

सरकार, कृषिका नारा घाममा सुकाइदेउ !

मकवानपुर । मलुकको ८० प्रतिसत जनसंख्या आवद्ध भएको र करिब दुई तिहाई जनसंख्याको जीविकोपार्जनसंग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको छैन । जसका कारण ‘कृषि आधुनिकिकरण र व्यवसायीकरण’ सरकारको नीति तथा कार्यक्रम र पार्टीका घोषणापत्रमा मात्रै सिमित बनेको छ । हामीलाई सानैदेखि हलो जोत्दा सानो भइँन्छ भनेर सिकाइयो,...

हुस्सु बन्न पुगेको भावुक पल

यस्तो शायदै कसैलाई कहिल्यै हुँदो हो । यदि कसैलाई यस्तै हुँदो हो त मभन्दा अझ धेरै हुस्सु हुँदो हो । मलाई जस्तो अरुलाई पनि हुँदो त मैलेजस्तै अनुभूति गर्दाे हो वा पृथक, त्यो त अनुभूति गर्नेले नै थाहा पाउँदो हो । अझ मजस्तो प्राप्त अनुभूतिलाई कसैलाई बताउँदो वा सार्वजनिक...

सूचनाको हक अभियानका हर्ष र विस्मातका तेह्र वर्ष

(मितिः २०७७ भदौं ६ गते, सन्दर्भ : राष्टिय सूचना दिवस–२०७७) सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी भएको आज १३ बर्ष ४ दिन भइसकेको छ । पारदर्शिता, सुशासन र विधिको शासन स्थापना गर्ने उद्देश्यका साथ नागरिकले आफूले राज्यलाई तिरेको करको प्रयोग सही तरिकाले भएको छ वा छैन भन्ने कुरा थाँहा...

कोरोनाले सिकाएको पाठ

नेपालीहरुले विभिन्न समयमा विपतको सामना गर्दै आइरहेका छन् । २०७२ सालमा भूकम्पका कारण ठूलो क्षति व्यहोरेको नेपालमा बर्षेनी प्राकृतिक प्रकोपबाट सयौँले ज्यान गुमाउँदै आएका छन् त कतिपय घरबार विहिन भएका छन् । झन पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस भोभिड – १९ को संक्रमणबाट नेपालमा एक किसिमको महामारीनै...

रेणुकाको गुप्त सम्बन्ध

रेणुकाको गुप्त सम्बन्धका कारण नै परशुराम त्यत्ति क्रुर बनेका थिए र हजारौंलाई आफ्नो परशुले बध गरेका थिए । सन्दर्भ रामायणकालको हो । अहिले रामायणका विभिन्न सन्दर्भहरू प्रसङ्गवश चर्चामा छन् । जनकपुरीमा राम–सीता विवाहको समयमा परशुराम–राम सम्वाद भएको र रामलाई विष्णुको अवतार मानेको वा अत्याधिक रिसाहाको उपाधि पाएका परशुरामलाई पनि...

कोरोनाले तर्साएको विश्व

आज सिङ्गो विश्व मानवजातिले प्राकृतिक महामारीको रुपमा देखा परेको कोभिड–१९ (कोरना) ले विश्वलाई तर्साएको छ । विश्व समुदायमा आर्थिक, सामाजिक, राजनीतिक, विश्वलाई आफ्नै किसिमको महामारीको घेराभित्र बाँधीदिएको छ । आज संसारका आफुलाई ठूला र शक्तिशाली भन्ने देशहरुलाई, उनीहरुको साथमा रहेका बारुद, एटम बम समेतलाई एउटा जीवाणु कोरोनाले तर्साइदिएको छ...