विचार
यज्ञोपवीत क–कसले धारण गर्न सक्छन् ?
सामान्यतया तागाधारी भनेर मधेसमा भुराबाला बुझिन्छन् । भु बाट भूमिहार, रा बाट राजपुत, बा बाट बाहुन र ल बाट लालाजी अर्थात् कायस्थ । यो वर्तमानको अवस्था हो । यहाँ तागाको अर्थ जनेऊ हो । जनेऊ भनेको काँधमा भिर्ने धागो हो । सामान्य बुझाइको लागि मात्र यसरी भनिएको हो ।...
इलास्टिकको गुलेली अर्थात एउटा सनकको कठोर निरन्तरता
दिउँसो सार्वजनिक भएका अप्राकृतिक र अगणितीय हिसाव किताबले शुभ संकेत फिटिक्कै दिएको थिएन । सत्ता र कुर्सी केन्द्रित दौडधुपमा संविधानको पाना च्यातेर जनभावनामा आगो सल्काउने काम नहोला भन्ने अवस्था त थिएन नै । निलम्वनमा परेकासहित प्रतिनिधि सभामा रहेका जम्मा २ सय ७१ जना सांसदको हस्ताक्षर गणना यसरी गरियो कि...
राष्ट्रपतिज्यू ! दासढुंगा काण्ड दुर्घटना थियो कि षड्यन्त्र ?
२०५० साल जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । एमालेको पाँचौ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सन्देश लिएर नेताद्वय भण्डारी र आश्रित देशव्यापी अभियानमा जुटेका थिए । कास्कीमा एमालेको जिल्ला अधिवेशनमा भाग लिन काठमाडौंबाट उनीहरु पोखरा गएका थिए...
सरकार ! यतिबेला जनताको जीवनरक्षा कि सत्तालोलुपता ?
लाखौँ जनताको संघर्ष, त्याग, तपस्या र बलिदानीबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई संसदीय शासन प्रणालीको अभ्यास भइरहेको छ । मुलुकमा संघीय सरकारसँगै सात प्रदेश र ७ सय ५३ स्थानीय तह निर्माण भई तीन तहको संरचनामा सरकार संचालन भइरहेको छ । थोरै पछाडि फर्किएर हेरौँ, २०६२/६३ को जनआन्दोलनले तत्कालीन...
राष्ट्रियसभा उपनिर्वाचनः जोडघटाउमा अल्मलिंदै बादल
मकवानपुर । राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचनमा शुक्रबार नेकपा एमालेको तर्फबाट बहालवाला गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेदवारीको मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्य बनेका बादल नेकपा एमालेमा प्रवेश गरेपछि उनको पद खोसिएको थियो । यही राष्ट्रियसभा सदस्य रिक्त पदमा नेकपा एमालेले बादललाई नै उम्मेदवार...
‘पदमपोखरी’ ले विश्वासमा लिएर गरेको ठगी
मदन पुरस्कार पुस्तकालयमा आफ्ना केही पुस्तक र पत्रिका बुझाएर त्यसको प्रमाण प्राप्त गरेपछि मनमा फोक्सोमा अलिकति गर्बको हावा हुल्दै बाहिर निस्कँदै गर्दा छोरीले “बधाई छ बाबा” भनी । मदन पुरस्कार पुस्तकालयले पुस्तक प्राप्तिको रसिद दिने रहेछ । मदन पुरस्कार पुस्तकालयबाट बाहिर निस्केपछि ठिक अगाडि रहेको हिमालखबर पत्रिकाको कार्यालयमा एकैछिन...
‘चन्द्रोदय प्रभा’ र ‘… स्वयम्भू’ – दुई उपलब्धि : एक दृष्टि
सञ्जय मित्र मकवानपुरे साहित्य किन आशावादी छ भने त्यहाँ बालबालिकालाई निरन्तर सक्रिय बनाइरहने तथा प्रोत्साहन गर्ने क्षमताका केही धनी व्यक्तिहरु छन् । पचासको दशकबाट यसको औपचारिक सुरुआत भएको देखिन्छ र अहिलेसम्म यसले विस्तार पाउँदै गएको देखिएको छ । विभिन्न विद्यालय तथा औपचारिक संस्थाहरुबाट बालसाहित्यलाई प्रोत्साहन र प्रवद्र्धनका लागि निरन्तर...
संघीय गणतन्त्रः भुराको दशैँ !
‘हिँजोका दिनमा नरम बोलेर जनतालाई मख्ख पार्ने जनप्रतिनिधिहरुको बोली किन गरम भइरहेको छ ? किन उनीहरु बैठक भत्ता बढाउनुपर्ने, तलव बढाउनुपर्ने कुरामा अग्रसर भइरहेका छन् ? किन सरकारले कार्यसम्पादन गर्ने विकास निर्माणसँग जोडिएका ठेकेदारहरुसँग जनप्रतिनिधिहरुको उठबस बढेको दृष्य देखिन्छ ? यी र, यस्तै प्रश्नहरुको जबाफ जनताले नपाउँदाखेरि यतिबेला गाउँमा...
प्रजातन्त्रका सात दशक
नेपालमा प्रजातन्त्र स्थापनाको सात दशक पूरा भएको छ । एक सय चार वर्ष लामो जहानियाँ, निरङ्कुश राणाशासन अन्त्य गरी आजकै दिन प्रजातन्त्र घोषणा भएको थियो । त्यति बेलाका राजनीतिक दलहरूको संघर्षमा राजा त्रिभुवनको समेत सहयोगले प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र प्राप्तिका लागि भएको त्यही संघर्षले नेपाली जनतालाई नागरिक...
चोरीको सासमाथि जीवनको धाक
आजीवन मानिसले पाउने सास कहाँबाट लिएको हो ? के सास निशुल्क पाइन्छ ? निशुल्क नै यदि पाइँदो हो त निशुल्क पाइने जति कुरा जहाँ पनि र जुनसुकै परिस्थितिमा पनि सजिलै लिने ? यदि लिइएको हो भने त्यो दयाले प्राप्त गरेको हो कि अधिकारले ग्रहण गरेको हो ? कि दयामा...






