विचार
मकवानपुरमा मिडिया: मेरो मुल्याङ्कन
‘इतिहास लेखन कार्य कहिल्यै पनि पूर्ण हुन सक्दैन भनिन्छ। यसमा जति धेरै उत्खनन् गर्दै गयो उति केही न केही नयाँ कुराहरु थपिदैँ जान सक्दछ ।’ पुस्तकका लेखक गिरिजा अधिकारीले पुस्तकको आफ्नो भनाईका क्रममा लेखेको यो हरफले यस पुस्तकको लेखनमा उनले गरेको मेहनत र उनको लगनशीलता प्रष्ट हुन्छ । लेख्नु...
घट्दो शेयर बजार र नागरिक सचेत हुनुपर्ने विषय
जुन कुरा नहोस् र नागरिकको लगानी नडुबोस् भन्ने लागेको थियो त्यही बाटोमा नेपालको शेयर बजार जाँदा यसमा आकर्षित धेरै सर्वसाधारणको लगानी जोखिममा परेको छ । यसमा नेपाल सरकारका निकायहरुको दोष देखिन्छ । कुनै पनि कम्पनीमा लगानी गर्दा त्यसको सर्वपक्षीय स्थिति अध्ययन गरिनु आवश्यक हुन्छ । नेपालमा हल्लाको भरमा लगानी...
टिप्पणी– राज्यको धन मास्ने काम मुख्यमन्त्री पाण्डेले नगरुन्
नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे अहिले बागमती प्रदेशका मुख्यमन्त्री छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पाण्डे प्रदेशमा मन्त्रालय टुक्र्याएपछि विवादित बनेका छन् । सात वटाबाट उनले चौध वटा मन्त्रालय बनाउने गरी निर्णय गरेका छन् र यो राजपत्रमा पनि प्रकाशित भइसकेको छ । यो निर्णयसँगै अब बागमती प्रदेशमा कम्तीमा...
हामी नै अमरसिंह रहेछौं
प्रधानमन्त्री (गम्भीर मुद्रामा) – ‘महारानी सरकारको जय । युद्ध जारी छ । हाम्रा वीर योद्धाहरु डगेका छैनन् । तापनि शक्तिशाली अंग्रेजको आधुनिक तोपगोलाको अगाडि हाम्रो सैन्यशक्ति कमजोर पर्दैछ । यहाँबाट खरखजाना, गोलीगठ्ठा पठाउन दिनानुदिन कठिन हुँदैछ । यस अवस्थामा महारानी सरकार शत्रुसँग बुद्धिमतापूर्वक सम्झौतामा पुग्नु मुलुकको हितमा देख्दछु ।...
समाचार सामग्रीमा गुणस्तरीयताको खाँचो
‘मैले पत्रकारिता गर्दा मेरा सहकर्मीहरु कोही थिएनन् । त्यतिबेला समाचार लेख्दा एउटा समाचारको एक रुपैयाँ पाउँथेँ । त्यतिबेला खासगरी राजनैतिक समाचार हुँदैन थियो । बढी विकास निर्माण र सानातिना घटनाको समाचार हुन्थ्यो ।’ (मकवानपुरे पत्रकारिता इतिहास र समीक्षा, पृ. १४ । सं. अधिकारी गिरिजा र पाठक, युग २०६५ )...
नेपाली पत्रकारिता र जनअपेक्षा
नेपाली पत्रकारिता क्षेत्रसँग जनताका अपेक्षाहरु के के होलान् ? हामीले ती जन अपेक्षा सम्बोधन गर्नेतिर कुनै दिन थोरै भएपनि सोचेका छौँ होला त ? मिडियाले केही गरिदिए हुन्थ्यो भन्ने आसा गरेका जन चाहनाबारे थोरै विमर्शको प्रयास गरौँ । पत्रकारिताले अन्य सबै क्षेत्रको समीक्षा गरिरहेको हुन्छ । राजनीतिक दलहरुले राज्य...
नेपालको मौलिक पर्व हो छठ
नेपाल र भारतलगायत विश्वका विभिन्न देशमा कात्तिक महिनाको शुक्ल षष्ठीका दिन मनाइने छठ लोकपर्व हो । पहिले नेपालको तराई मधेश र भारतको बिहार तथा उत्तर प्रदेशमा मात्र मनाइने छठको विस्तार यस क्षेत्रबाट काम विशेषले जहाँ–जहाँ पुगे, यो पर्वको विस्तार हुँदै गएको देखिन्छ । पछिल्लो दुई दशकमा यस पर्वको विस्तार...
रामबाण- १, एक विश्लेषण : त्यतिबेलाको साच्चिँकै रामबाण
१. विषय प्रवेश मकवानपुरे साहित्येतिहासमा अनेक प्रयोगहरू भएका छन् । कतिपय प्रयोगमा म पनि संलग्न छु । कोठेसाहित्य गोष्ठी, अखबारमा साहित्यिक स्तम्भ, बालसाहित्यिक पत्रिकाको प्रकाशन, व्यङ्ग्य पत्रिकाको प्रकाशन, अनुवाद रचना प्रकाशन आदि । यस्तै प्रयोगमध्ये सम्भवतः पहिलो व्यङ्ग्य पत्रिकाको रूपमा रामबाणको प्रकाशन पनि थियो । रामबाण व्यङ्ग्य साहित्यिक द्वैमासिक...
‘प्रधानन्यायाधीशले चाँडै पदबाट राजीनामा दिनुपर्छ’
मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चाँडै नै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । कांग्रेस मकवानपुरले शुभ दिपावली, छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । प्रधानन्यायाधीश राणाले नैतिकताको आधारमा पदबाट...
हप्तामा एक दिन मात्र
पत्याउनु हुन्न होला, अब हप्तामा एक दिन मात्र पिउँछु । मेरो मुखबाट यस्तो अशुभ वाक्य सुनेर साथीले मुख यसरी चेपारे मानूँ सात सय करेलाको तितो एकसाथ मुखमा पसेको हो । मेरो कुरो निल्नु न ओकल्नुको भएपछि केही बोलेनन् । सर्पको मुखमा छुचुन्द्रो परेपछि हुने असमञ्जसमा साथीलाई पार्न सकेकोमा हुनसम्म...







