विचार
कोरोना भाइरसको रोकथाममा चीनले प्राप्त गरेको सफलता
कोरोनाभाइरस अर्थात् कोभिड–१९ को महामारीले संसार अक्रान्त छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्ततिरबाट देखिएको यो भाइरस अर्थात् कोरोनाको जिवाणुले संसारभरी २३ करोड ५४ लाखभन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन् भने ४८ लाख भन्दा बढी मानिसहरूको यो रोगको कारणले मृत्यु भैसकेको छ । २१ औं शताब्दीकै सबैभन्दा ठूलो...
आफैलाई निवेदन
अफिसमा कर्मचारी साथीहरूको गुटबन्दीमा पर्नुभन्दा त एक्लै भएको कार्यालयमा बस्नु बेस । एउटा मिटिङमा यही डायलग भनेको थिए आफ्नो हाकिमको दुर्दशा देखेर । कहिलेकाहीँ अरुलाई चितायो, आफूलाई पर्छ भनेझै भयो मलाई । मेरो सरुवाको इमेल आयो अचानक मेरो हाकिमको टेबुलमा । इमेल त कार्यालयको इमेलमा आएको थियो तर, कार्यालय...
डा.उप्रेतीको आत्मालाप !
प्रा.डा.रामप्रसाद उप्रेतीजी बिहान सधैं ध्यानमा बस्नुहुन्छ । आजचाहीं उहाँले ध्यान सकेर आत्मसमीक्षा गर्न थाल्नुभयो। विगत सम्झँदै केलाउन लाग्नुभयो। विगतमा यो एमाले पार्टीलाई कम्ता सहयोग गरिएन ! २४ बर्षअघि एमाले ब्रेक भएर बनेको माले पार्टीको लागि त मैले आफ्नो घर नै सुम्पन खोजेको थिएँ। २०६३ पछि खुला राजनीतिमा आएको माओवादीलाई...
मेरो अनुभवमा रेडियो पत्रकारिता
रेडियो पत्रकारिताको अनुभव सुनाउन ठूलो अनुभव छैन । अनुभवी भएकाले आफ्ना अनुभव सुनाइहालौं भन्ने लागेको पनि होइन । रेडियो कर्ममा लागिरहँदा, रेडियोमा पत्रकारिता गरिरहँदाका आफ्ना विगतका भोगाई अनि अहिलेको अनुभूती चाँही अवसर पाउँदा बाँडौं भन्ने लाग्दो रहेछ । उमेर त तीसमा हिड्दै हो, करिब एक दशक रेडियो पत्रकारितामा रमाइँदाको...
कुहिएका कम्युनिष्ट र पथभ्रष्ट बाहुन
हे अगस्त्य मुनि, तनावमा रहेका गैंडाकोटबासीहरूको तनावको कारण खुलाउँछुः ध्यानदिएर सुन्नुहोस्। गैंडाकोटका जयेश्वर सपकोटाकी २१ बर्षीय छोरी बिना सापकोटा २ हप्तादेखि बेपत्ता छिन्। तिनको हत्या गरिएको वा बन्धक बनाएर कतै लुकाइएको हुनसक्ने आशङ्का गरिएको छ । बिनाका पिता जयेश्वर सापकोटाले मेडियालाइ दिएको अन्तर्वार्ता युट्युबमा हेर्न सकिन्छ। अन्तर्वार्तामा जयेश्वर भन्छन्...
भानुभक्त आचार्यको सामाजिक प्रभाव
नेपाली भाषा र साहित्यमा आदिकविको उपाधिले विभूषित भानुभक्त आचार्यको लोकप्रियता नेपाली भाषासँगसँगै विस्तार भइरहेको छ । उनले लेखेको रामायण नेपाली भाषाको प्राथमिक कालको सबैभन्दा मुख्य ग्रन्थ हो । उनले अन्य कृतिहरु पनि लेखेका छन् तर उनलाई अमर बनाउने काम भने रामायणले नै गरेको हो । रामायणलाई उनले एकैपटकमा लेखेका...
के पत्रकार नागरिक भन्दा माथिल्लो दर्जाका हुन् ?
सामान्य अर्थमा पत्रकार भनेको समाज, देश, विदेशमा हुने घटना परिघटनाहरुको विवरण संचार माध्यामबाट आम जनतामाझ पुर्याउने ,समाजका विकृति विसंगति र कुरितिविरुद्ध आवाज बुदन्द पारिदिने, दुर दराजका जनताको समस्याको पहिचान गरी राज्यको ध्यानाकर्षण गराउने, सबै समुदाय, वर्ग जातजाती, भाषाभाषी र सबैखाले विचार बोक्नेहरुको धारणा बाहिर ल्याइदिने बौद्धिक व्यक्तित्व हुन् ।...
पृथ्वीनारायण शाह र तलहट्टी समस्या
पृथ्वीनारायण शाहको जन्म गोरखाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीको कोखबाट वि.सं. १७७९ पुस २७ विहीवार (सन् १७२२) भएको थियो (पृथ्वीनारायण शाह, विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट) । उनको पहिलो विवाह मकवानपुरका राज हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसित वि.सं. १७९४ मा भएको थियो । विवाहको समय वरको उमेर १५ र दुलहीको...
फुर्सद्, अध्ययन र आलोचना
कोरोनाकालले धेरैतिर विनाश निम्त्यायो । अघोषित नै भए पनि यो स्वास्थ्य संकटकाल हो । यसले स्वास्थ्यका साथै शिक्षा, अर्थ, रोजगार र जनजीवनलाई नराम्ररी प्रभावित पार्यो । ग्रामीण कृषिमा उति धेरै प्रभाव पार्न नसके पनि पूर्ण रूपमा अप्रभावित छ भन्ने होइन । कृषि उपज मुख्य गरी धेरै समय नटिक्ने हरियो...
प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन १४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र...






