विचार

मकवानपुरको महक–१

मकवानपुर । विषयवा प्रसङ्गले अर्को अर्थ नलागेमा मकवापुरको महक भन्नुको तात्पर्य मकवानपुरको साहित्यको महक बुझ्नुपर्छ । मकवानपुरको साहित्यको महक आफैँमा एउटा बहसको विषय हो । यो खासै बहसको विषय त होइन तर, विशाल बहसको क्षेत्र भने अवश्य हो । मकवानपुरको साहित्यको आफ्नै मह छ । यो महमा मौलिकताको  हक...

पहाड र मधेसमा फरक दिनमा होली किन ?

सरकारले प्रकाशन गर्ने गरेको वार्षिक विदाको सूचीमा होली पर्वको सार्वजनिक विदा पहाड र मधेसमा फरक दिन हुन्छ । यसको अर्थ हो कि दुई फरक दिनमा होली मनाइन्छ । पर्व एउटै हो – होली । मनाउने धार्मिक समुदाय एउटै हो – हिन्दू (यद्यपि एक धर्मावलम्बीले अर्को धार्मिक समुदायका मानिसको संस्कृति...

आलोचकहरूको व्यवहारिक रूप

आलोचक उही हो जसले आलोचना गर्दछ । उसो भए आलोचक भनेको आलोचना गर्ने पेसा भएको मानिस हो ? र, साँचो आलोचक कसलाई भन्ने ? यी दुई प्रश्न हुन् । कतिपय अवस्थामा एकै जस्तो लाग्न सक्लान् तर एउटै भने होइनन् । सार र रूप दुवैले पृथक हुन् । फेरि पनि...

आफन्तको नजरमा महिला अधिकारको औचित्य

महिलालाई र पुरुषलाई समान अधिकार दिनको लागि वर्तमान संसारमा व्यापक बहस सुरु भएको छ । महिलालाई अधिकार दिएमा विश्वले हरेक कुरामा प्रगति गर्न सक्दछ । आधा आकाश ढाकेका महिलालाई यथोचित अधिकार दिएर देश निर्माणको बाटोमा विश्ववासी लाग्नु पर्ने देखिन्छ । आऔं हामी यस लेखमा वर्तमान विश्वमा महिला अधिकारको औचित्य...

मध्यम वर्गीय परिवारको विशेषताः सन्तानप्रतिको महत्वकांक्षा

मध्यम वर्गीय परिवार जसको आफ्नै विशेषता हुन्छ । यस्तो परिवारको मुख्य आधार भनेकै कृषि पेशा हो । त्यसपछि बैदेशिक रोजगारी, नेपालमै सानो नोकरी वा जीवनयापनको लागि परम्परागत व्यवसाय । यस्तो परिवारमा एउटा समस्याको पूर्ण रुपले सामाधान भइसकेको हुँदैन अर्को समस्या आइपर्छ । यस्ता परिवारमा भगवानको कृपा, हौसला र धैर्यता...

यसकारण खुल्नुपर्छ विद्यालय

केही दिन अघि सामाजिक सञ्जालमा लेखेको थिएँ, हामी कोभिड नियन्त्रणको नाउँमा उल्टो दिशामा हिँडिरहेका छौँ । आज पनि त्यही दोहोर्याउँछु – बरु अरु सबै बन्द गरौँ तर स्कुल चाहिँ खोलौँ । २०७६ साल चैत्र पहिलो साताबाट विद्यालयहरू बन्द भए । त्यस वर्ष एकाध बाहेकका स्कुलमा वार्षिक परीक्षा पनि हुन...

सदरमुकाम केन्द्रित नेपाली पत्रकारिता

नेपाली पत्रकारिता क्षेत्र पछिल्लो समय झन् खुम्चिदै गएको छ । सहर केन्द्रीत मिडियाले ग्रामिण समाचारहरुलाई स्थान दिन सकेका छैनन् । सदरमुकाममा केन्द्रीत भएर चल्ने पत्रिका गाउँसम्म पुग्दैनन् । गाउँमा भएका सूचना सञ्चार माध्यममा समेटिँदैनन् । सबैभन्दा दुखको कुरा त के भने सधैँजसो सदरमुकाममा भएका गोष्ठी र राजनीतिक दलका गतिविधिले...

विद्यालय तहमा आवासीय शिक्षा: एक बहस

अहिले समय आवासीय शिक्षाको रहेको छ । यहाँ आवासीय शिक्षा भन्नाले चलनचल्तीको भाषामा बोर्डिङ शिक्षा भनेर बुझिन्छ तर सबै बोर्डिङ आवासीय हुँदैन । सोझो अर्थमा जहाँ बोडर्स हुन्छ, त्यो बोर्डिङ हो । जहाँ आवासीय सुविधा उपलब्ध हुन्छ, त्यो आवासीय विद्यालय हो । यहाँ आवासीय विद्यालयको कुरामात्र गरिएको हो ।...

स्वतन्त्र प्रेस विरोधी सचिव न्यौपाने र पत्रकार महासंघ !

मकवानपुर । गएको मंसिर २८ गते मंगलबार बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाइयो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको शपथग्रहण थियो । प्रदेशमा ७ वटा मन्त्रालयलाई टुक्राटुुक्रा बनाएर १४ वटा पुर्याइएको छ ।...

शेषराज दाहाल र उनको धार्मिक मिथक कथासङ्ग्रह

धनकुमारी र रामप्रसाद दाहालका सुपुत्र शेषराज दाहाल विक्रमाब्द २०१० को असार १९ देखि यस धरणीमा आफूलाई भौतिक रुपमा अस्तित्ववान छन् । कमलामाई नगरपालिका ६ सिन्धुलीमाडीमा मूल ठेगाना बनाई जीवनयात्रा गरिरहेका दाहालको प्रादुर्भाव भने सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वालटारमा भएको हो । लामो समयसम्म शिक्षणरत दाहाल अनेक संघसंस्थामा आबद्ध भएर...