खेलकुद

मकवानपुरगढीमा भेट्रान्स कप फुटसल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलीको अवसरमा स्थानीय श्री प्रतिभा युवा क्लबले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिाता कात्तिक ६ गतेदेखि मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनीपिचमा सुरु हुने क्लबका अध्यक्ष हेमबहादुर योञ्जनले जनाएको छ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडी तथा...

पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने

पोखरा । पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निमिस थापाको सालिक स्थापना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका थापाको स्मृतिमा अर्धकदको सालिक स्थापना गरिने भएको हो । बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५ औं बोर्ड बैठकले खेलका दौरान ज्यान...

बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बकैयाको खेलकुद विकास समितिले नेपालीहरुको महान पर्व तिहारको अवसरमा पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ खेलाडी, १ जना टिमकोच र १ जना म्यानेजर...

सन्दीपलाई म्याद थपका लागि आज अदालतमा लगिँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा गत असोज २० गते पक्राउ परेका उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो । गत सोमवार असोज २० गतेबाट लागू हुने गरी उनलाई ७...

नवौं राष्ट्रिय खेलकुद : आज दुई खेल हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत आज महिला क्रिकेटमा दुई खेल हुने भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल...

पत्रकार र जनप्रतिनिधिबीच फुटबल प्रतियोगिता, बिजेतालाई ४ किलोको भाले

मकवानपुर । मकवानपुरको मनहरीमा शनिबार पत्रकार र जनप्रतिनिधिबीच भएको फुटबल प्रतियोगिताको विजयी जनप्रतिनिधि बनेका छन् । प्रेस सेन्टर नेपाल मनहरीले आयोजना गरेको खेलमा पत्रकारको टिमलाई ७–० अन्तरले पराजित गर्दै जनप्रतिनिधिले जित हासिल गरेको हो । मनहरी –७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा भएको प्रतियोगिताको विजयी टिमलाई ४...

यू–१७ साफ उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । आज हुने फाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । नेपालले...

एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना प्रहरीको फन्दामा

विराटनगर । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८...

एएफसी यु–२० एसिया कप छनोट : आज नेपाल र भुटानबीच खेल हुने

काठमाडौं । बहराइनमा आज (शनिबार) देखि एएफसी यू–२० एसियन कप छनोटका खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८ः४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन रहेका छन् ।

सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै लामिछानेले नेपालको कानूनप्रति भरोसा रहेको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने बताए । बलात्कार...