खेलकुद

हेटौंडामा आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता पुस १९ गतेबाट

मकवानपुर । हेटौंडामा आगामी पुसको तेस्रो साताबाट आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता पुस १९ गतेबाट २३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार, प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्लेक्याम्पा रंगशालामा संचालन हुनेछ...

विश्वकप फुटबल अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच खेल हुनेछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसियाले लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा बनाएको छ । सन्...

मोरक्कोको विमानले दोहाका लागि ३० उडान थप्ने

काठमाडौं । मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न उडान थप्ने भएको हो । मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एक मात्र अपराजित टिम मोरक्कोले...

एसियन च्याम्पियनसिपका लागि नेपालका ६ खेलाडी छनोट

काठमाडौं । एसियन टेबलटेनिस च्याम्पियनसिपको लागि ६ जना नेपाली खेलाडी छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । छनोट हुनेमा पाँच जना पुरुष र...

विश्वकपमा आज समूह ‘सी’ र समूह ‘डी’ का २/२ खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार विभिन्न चार खेलहरु हुँदैछ । आज समूह ‘सी’ र समूह ‘डी’ का २/२ खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा...

विश्वकप अन्तरगत आजबाट समूह चरणको अन्तिम खेल हुँदै

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछ । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज विभिन्न चार खेलहरू हुँदैछ । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’ को...

विश्वकप फुटबल अन्तरगत आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ...

हेटौंडामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ हुप्राचौरमा संचालन हुने उक्त प्रतियोगिता मकवानपुर क्रिकेट संघका पूर्वकप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागिएको हो । मकवानपुर क्रिकेट संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।...

मनहरी–२ नकआउट फुटबल अन्तरगत आज दुई खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा सेमिफाइन खेल हुँदैछ । शुभ दिपावली एवम् छठ पर्वको अवसरमा जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दुई खेल हुने भएको हो । आज दिउँसो २ बजेदेखि सुरु...

मनहरी–२ नकआउट फुटबल : आज दुई खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा खेल हुँदैछ । शुभ दिपावली एवम् छठ पर्वको अवसरमा जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दुई खेल हुने भएको हो । आज दिउँसो २ बजेदेखि सुरु हुने...