खेलकुद
ब्याडमिन्टन टोली आज भारत जाँदै
काठमाडौं । नेपाली ब्याडमिन्टन टोली आज भारत जाँदैछ । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई आज त्यसतर्फ जान लागिएका हुन् । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र...
मकवानपुरमा रग्बी खेल हुँदै
मकवानपुर । मकवानपुरमा रग्बी खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच दुई मैत्रीपुर्ण खेल हुने भएको हो । मकवानपुरमा पहिलो पटक उक्त खेल हुन लागेको हो । आगामी भदौं १० गते र ११ गते दुई जिल्लाका रग्बी संघबीच मैत्रीपुर्ण खेल खेल्ने तय भएको मकवानपुर...
ए डिभिजन लिग पुस ८ गतेबाट हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्समा बसिरहेको एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म संचालन गर्ने निर्णय गरेको हो । त्यस्तै, सी डिभिजन लिग असोज १...
एन्फा कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । पटक–पटक स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । गत साउन २ गतेका दागि बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित...
हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, नागस्वतीमा ४० वर्षमाथि उमेर समूहको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा भदौ १८ गतेदेखि नागस्वती राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । स्थानीय नवज्योति माविको मैदानमा हुने प्रतियोगितामा १८ टिमको सहभागिता...
बसामाडी जेसीजको आयोजनामा फुटसल प्रतियोगिता
मकवानपुर । हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा आयोजक बसामाडी जेसीज विजयी भएको छ । बसामाडीले फाइनल खेलमा हेटौंडा जेसीजलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । सविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा भएको प्रतियोगितामा...
तेक्वान्दो संघ मकवानपुरलाई डेढ लाख बराबरको म्याग सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तेक्वान्दो संघ मकवानपुरलाई एक लाख ५० हजार रुपैयाँ बराबरको म्याट सहयोग गरेको छ । उपमहानगरपालिकाले जिल्लामा तेक्वान्दो खेलको बृद्धि विकासको साथै खेलाडीलाई प्रशिक्षणको समयमा सहज होस् भन्ने हेतुले उक्त रकम बराबरको ६४ थान भुइमा बिछ्याउने म्याट हस्तान्तरण गरेको हो । उक्त म्याट उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी...
स्थगित एन्फाको बैठक बिहीबार बस्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण स्थगित भएको सोमबारको बैठक बिहीबार बस्न लागेको एन्फाका महासचिव किरण राईले जानकारी दिए । उनका अनुसार, बैठक बिहीबार बिहान ७ बजे...
हेटौंडामा असार ३२ गते धार्मिक साइकलयात्रा हुने
मकवानपुर । हिमालयन राईडर्स सोसाईटी हेटौंडाले यही असार ३२ गते शनिबार बिहान धार्मिक साइकलयात्रा कार्यक्रमको आयोजना गनेृ भएको छ । हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर बनाउने लक्षका साथ कोरा राइड अर्थात धार्मिक साइकलयात्रा गर्न लागिएको सोसाइटीका सचिव राजु थापा सारु...
प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डका लागि मकवानपुरका ३ खेलाडी छनोट
मकवानपुर । भोलि मंगलबारबाट सुर हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलाडीको टुंगाो लागेको छ । काठमाडौंको दशरथ रंगशालामा संचालन भएको प्रतियोगितामा प्रदेशस्तरीय खेल्ने खेलाडीको टुंगो लागेको छ । प्रदेशस्तरीय प्रतियोगिताका लागि मकवानपुरका तीन जना खेलाडीहरु छनोट भएका छन् । प्रतियोगिताको लागि दुई जना दौडमा र एक जना ज्याबलिङ...








